नागरिक संवाददाता नागरिक संवाददाता
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत
अविरल वर्षापछिको पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहित जिल्ला सुरक्षा समितिका पदाधिकारी पहिरो पीडितका घरमै पुगेर पीडितका आफन्तलाई राहत रकम हस्तान्तरण गरेका हुन्।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
४९ दिनदेखि अनसनमा सहकारी पीडित
निक्षेप फिर्ता गर्न माग गर्दै रिले अनसन बस्दै आएका सहकारी पीडितहरूले झरीको बेलामा पनि अनसनलाई निरन्तरता दिएका छन्।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता ३ मिनेट पाठ
६० अर्ब भुक्तानी नपाएको व्यवसायी गुनासो
निर्माण व्यवसायीले ६० अर्ब भुक्तानी नपाएको बताएका छन्। सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को सरकारी खाता बन्द गरेपछि व्यवसायी आक्रोशित भएका हुन्।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
श्रीपती समाजसेवा पुरस्कार डा. सन्दुक रुईतलाई
यस वर्षको श्रीपती समाज सेवा पुरस्कार समाजसेवी डा. सन्दुक रुईतलाई प्रदान गरिने भएको छ।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
पहिरोले पुरिएर युवकको मृत्यु, डुबानमा फसेका परिवारको उद्धार
अविरल वर्षापछिको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पहिरोले पुरिएर पोखरा महानगरपालिका–२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता १ मिनेट पाठ
एनआईसी एसिया बैंकको मास्टर कार्ड पोखराबाट लञ्चिङ
एनआईसी एसिया बैंकले मास्टर कार्ड पोखराबाट लञ्चिङ गरेको छ। एनआईसी एसिया बैंकले गण्डकी प्रदेशको राजधानी पोखराबाट आइतबार नेपालका लागि मास्टर कार्ड लञ्चिङ गरेको हो।
Whatsapp
समाज Clock | नागरिक संवाददाता १ मिनेट पाठ
मुस्ताङको साङताका बासिन्दालाई राहत
मुस्ताङको अति विकट क्षेत्र साङताका बासिन्दाका लागि प्रहरीले निर्माण सामाग्री र न्यानो सिरक वितरण गरेको छ।
Whatsapp
शिक्षा Clock | नागरिक संवाददाता २ मिनेट पाठ
युवा नेतृत्व तालिमका लागि पोखराका चारजना छात्रा छानिए
अमेरिकाको वासिङटन डिसी र क्यान्सस सहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रमका लागि यहाँस्थित मदरल्याण्ड माविका चारजना छात्रा छनोटमा परेका छन्। उनीहरुले त्यहाँ विज्ञान, गणित, इन्जिनियरिङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धि तालिम लिनेछन्।
Whatsapp
अर्थ Clock | नागरिक संवाददाता २ मिनेट पाठ
खाद्य स्वच्छता कायम गर्न आग्रह
बजारमा अखाद्य वस्तुको बिक्री हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले खाद्य स्वच्छतामा ध्यान दिन सरोकारवालाले सुझाव दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस