नागरिक संवाददाता
शंकास्पद गतिविधिसहित नेपाल बसेका चार चिनियाँ पक्राउ
व्यावसायिक भिसा लिएर नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले शुकरबार नियन्त्रणमा लिएको हो ।
वीर नेपाली जेनजीको कोलम्बसमा तारिफ, मृतकको आत्मशान्तिको कामना गर्दै दीप प्रज्वलन
नेपाली राष्ट्रिय झण्डा बनाएर मैनबत्ती बाली नेपालको स्थायित्व, विकास र शान्तिको कामना गर्दै मृतकको आत्माको चीर शान्तिको कामनासहित घाइतेको स्वास्थ्यलाभको कामना गरिएको थियो ।
नाट्टाको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन सुरु
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित ट्राभल व्यावसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले बुधबारदेखि अन्तरप्रदेश प्रवर्द्धन अभियान सुरु गरेको छ।
पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम
पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम खुलेको छ। ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक वितरक ईलाइट मोटर्स प्रालिले पोखरा महानगरपालिका–१० शिवचोकमा ‘ओमोडा एण्ड जेकु’को नयाँ सोरुम खोलेको हो।
अन्नपूर्ण केवलकार कम्पनिलाई सम्मान
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन र कार्यान्वयनमा उत्कृष्ट भएको भन्दै अन्नपूर्ण केवलकारलाई श्रम कार्यालय पोखराले सम्मान गरेको छ।
गोरखाबाट नारायणगढ जाँदै गरेको बस ऐनापहरानजिक दुर्घटना
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–२, ऐनापहरानजिक यात्रुबस दुर्घटनामा परेको छ। दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन । ती मध्ये दुईजना यात्रको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ।
पोखराबाट भारतीय सहरसम्म उडानको पहल गरिदिन व्यावसायीको आग्रह
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि पर्यटन व्यावसायीले सरकारको पुनः ध्यानाकर्षण गराएका छन्। होटल संघ पोखराको टोलीले हालैमात्र प्रधानमन्त्री सहित अर्थमन्त्री र युएईका राजदूतलाई भेटेर नियमित उडानका लागि पहल गरिदिन आग्रह गरेको हो।
डा.भगवान कोइरालाको सुझावः विदेश जानुस,तर,फर्किदा पैसा वा बुद्धि जे हुन्छ,त्यो ल्याउनुस्
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला देश बिग्रेको भनेर मात्र मान्न तयार छैनन्। आफुले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेकोले देश बिग्रेको नभई देश सप्रेको डा.कोइराला बताउँछन्।
पोखराको मदरल्याण्ड माविका ११ जनाको ४ जिपिए
पोखरा महानगरपालिका–७, मारबारस्थित मदरल्याण्ड माविका ११ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा ४ जिपिए ल्याएका छन्। एसइईको नतिजा शुक्रबार बेलुकी प्रकाशित भएको थियो।
Loading...