कमल खत्री कमल खत्री
समाज Clock | कमल खत्री, अर्जुन ओली ४ मिनेट पाठ
क्वारेन्टिनमा आउनेको खुल्ला मैदानमा बास
बाँके नरैनापुर क्वारेन्टिनमा गत साता झाडापखाला लागेर २४ वर्षे युवकको मृत्यु भयो । मृत्यु भएपछि उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
Whatsapp
समाज Clock | कमल खत्री, अर्जुन ओली २ मिनेट पाठ
बाँकेमा तीन जना निको भए, १० जना नयाँ थपिए
बाँके नरैनापुर गाउँपालिकाका कोरोना संक्रमित तीन जना युवक निको भएर घर फर्केका छन् । यही जेठ २ गते कोरोना पोजेटिभ देखिएका नरैनापुरका ८ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।
Whatsapp
समाज Clock | कमल खत्री, अर्जुन ओली २ मिनेट पाठ
वडाअध्यक्षको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा
बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।
Whatsapp
समाज Clock | कमल खत्री, अर्जुन ओली १० मिनेट पाठ
नरैनापुरका संक्रमितलाई आइसोलेसन वार्ड नै छैन
संक्रमित ब्यक्तिलाई आइसोलेनमा राख्न ढिलाई हुँदा थप संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुरका संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने बारे अहिलेसम्म टुंगा नलागेको बताए । ‘संक्रमित ब्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगा लागेको छैन, केन्द्रबाट एउटा टोली आएको छ, त्यही विषयमा हामी छलफलमै छौं,’ उनले नागरिकसँग टेलिफोनमा भने ।
Whatsapp
समाज Clock | कमल खत्री, दिलबहादुर छत्याल १० मिनेट पाठ
कोरोना संक्रमणको त्रास चुलियो, भारतबाट धमाधम नेपाली आउँदै
पछिल्लो साता भारतबाट फर्केर आउने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय प्रशासनले दसगजानजिकै क्वारेन्टिनमा राख्ने गरेको छ । तर भारतबाट आउनेको संख्या एक्कासि बढेसँगै व्यवस्थापनमा चुनौती देखिएको छ । भारतबाट आउने नेपालीलाई उचित व्यवस्थापन गर्न नसके नेपालमा कोरोना संक्रमण थप बढ्ने निश्चित छ, यसले सीमाक्षेत्रका स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा भएको पुष्टि भएको छ ।
Whatsapp
समाज Clock | कमल खत्री १० मिनेट पाठ
बाँकेमा ८ जना थपिए‌संगै काेराेना संक्रमित संख्या ३३ पुग्यो
बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार ८ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबाट फर्कने नेपालीको संख्या बढेसँगै बाँके लगायतका भारतसँग जोडिएका जिल्लामा संक्रमण फैलने जोखिम बढ्दै गएको छ ।
Whatsapp
समाज Clock | कमल खत्री १० मिनेट पाठ
दसगजामा बढ्दै भिड, संक्रमण फैलने डर
भारतबाट स्वदेश फर्कने नेपालीको संख्या ह्वात्तै बढेको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा बढेको छ । शुक्रबार भारतबाट आएका ८ जनामा कोरोना संक्रमित भएपछि बाँकेका स्थानीय तहलाई थप चुनौति बढेको छ ।
Whatsapp
खेल Clock | कमल खत्री ६ मिनेट पाठ
अझै थालिएको छैन तयारी
एएफसी एसिया कपको छनोट नेपालले भाग्यवश खेल्न पाएको प्रतियोगिता हो । नेपालले आफूलाई लायक सावित गरेर यो मौका पाएको होइन । एएफसी सोलिडारिटी कपको विजेता भएका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले संयोग जुर्दा नेपाललाई एसियन कपको तेस्रो चरण छनोट खेल्ने अवसर प्रदान गरेको हो ।
Whatsapp
खेल Clock | कमल खत्री ६ मिनेट पाठ
दर्लामीको सपना पछ्याउँदै मध्यमाञ्चल
मध्यमाञ्चल महिला फुटबल टोलीले प्रशिक्षक शेरबहादुर दर्लामीको इच्छा पूरा गरिसकेको छ । रौतहटमा फुटबल प्रशिक्षण गराउँदा दर्लामीले एउटै लक्ष्य थियो विभागीय टोलीलाई हराउने ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस