कमल खत्री
मंसिर ६ गते नेपालगन्ज म्याराथन हुँदै
कोरोना कारण इभेन्ट्सलाई घटाउँदै छैटौ नेपालगन्ज म्याराथन आयोजना गर्ने तयारी भएको छ। पश्चिम नेपालमा हुने गरेको प्रमुख म्याराथनको रुपमा रहेको नेपालगन्ज म्याराथन आगामी मंसिर ६ गते आयोजना गर्ने आयोजक क्रिएटिभ ह्यान्ड्सले बताएको छ।
बाँकेमा मंसिरदेखि किसानको धान खरिद गरिने
बाँकेका किसानले धान खरिद गर्न ढिलाई भैरहेको गुनासो गरिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले तिहारपछि खरिद गर्ने तयारी गरेको छ।
किसानको धान खरिद गर्न ढिलासुस्ती
सरकारले धान खरिद गर्न ढिलाई गरेको बाँकेका किसानले गुनासो गरेका छन्। प्रविधिको प्रयोगसँगै धान काटन सहज बनेको छ। धान काटन सहज बनेपछि किसानले छिटै घरमा धान भित्र्याएका छन्।
धुमधामका साथ मनाइयो ‘मोहम्मद डे’
बाँकेका मुस्लिम धर्मावलम्बीहरुले शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३८औं जन्म जयन्ती मनाएका छन्।
लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षण गर्यो
कोरोना भाइरसले प्रभाव पारेको समयमा पनि नेपालगन्जमा उत्साहजनक रुपमा उद्योग दर्ता भएका छन्।
डा. केसीको पक्षमा बाँकेमा रिले अनशनको तयारी
डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि उठाएका मागको पक्षमा समर्थन जनाउँदै बाँकेमा दबाब समूह गठन गरिएको छ।
बाँकेमा कोरोनाबाट ४५ वर्षे पुरुषको मृत्यु
कोरोना भाइरसका कारण नेपालगन्जमा एक पुरुषको मृत्यु भएको छ। नेपालगन्ज उप–महानगरपालिका १ का ४५ वर्षे पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी गराएको छ।
अफ्रिका साइन्स फेस्टिवलमा बाँकेका दिपेन्द्रले जिते स्वर्ण
अफ्रिकामा भएको अफ्रिका साइन्स बुसकेर्स फेस्टिवलमा बाँकेका आदित्य साहले स्वर्ण पदक जितेका छन्। शाहसँगै बाँके र दाङ विद्यार्थीले पदक जित्न सफल भए।
कोहलपुर सरकारी जग्गा प्रकरणः विज्ञ टोलीले अनुसन्धान गर्दै
बाँकेको कोहलपुरमा नक्कली सुकुम्बासी बनेर सार्वजनिक जग्गा वितरण गरेको प्रकरणको बारेमा विज्ञ टोलीले अनुसन्धान गर्ने भएको छ।
Loading...