अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
खेल Clock | अनिल मल्ल ठकुरी ३ मिनेट पाठ
नेपाल विश्वकप छनोटनजिक
सन्दीप लामिछानेको पाँच विकेटप्रेरित नेपाल सोमबार विश्वकप लिग–२ मा पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेटको कीर्तिमानी जितसहित विश्वकप छनोटनजिक पुगेको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ३ मिनेट पाठ
दीपेन्द्र र कुशलको धैर्यपूर्ण ब्याटिङमा नेपाललाई सफलता
त्रिकोणात्मक शृंखला खेल्न नेपाल आएको स्कटल्यान्ड बुधबार नामिबियालाई हराउँदै तीन खेलअगावै सात टोली सम्मिलित विश्वकप लिग–२ च्याम्पियन भइसकेको छ।
Whatsapp
कला/साहित्य Clock | अनिल मल्ल ठकुरी ७ मिनेट पाठ
‘द किङ’ अर्थात् फुटबलका राजाको कथा
विश्व फुटबलका महान् पेलेको ८२ वर्षको उमेरमा गत बिहीबार साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
Whatsapp
विचार Clock | अनिल मल्ल ठकुरी ७ मिनेट पाठ
विश्वकपका रोमाञ्चक सम्झना
९२ वर्षे विश्वकप इतिहासमा सबैभन्दा विवादास्पद कतार विश्वकप २०२२ ले गत आइतबार विश्व च्याम्पियनका रूपमा अर्जेन्टिनालाई पाएको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ३ मिनेट पाठ
पीडा र उत्साहबीच नवौं राष्ट्रिय खेलकुद सम्पन्न
३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकै ठुलो पर्व राष्ट्रिय खेलकुद एक दुःखद घटनाले पीडादायी रह्यो। यो प्रतियोगिता पोखरेलीका लागि केही उत्साहपूर्ण पनि बन्यो।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ५ मिनेट पाठ
रग्बीका लागि राष्ट्रिय खेलाडीको त्याग
अहिले नेपाली खेलकुद ऐतिहासिक बृहत् प्रतिस्पर्धा गण्डकी प्रदेशका विभिन्न जिल्लामा चलिरहेको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
चालीस वर्षसम्ममा उस्तै शक्ति
भारोत्तोलनकी तारादेवी राष्ट्रिय खेलकुदका लागि सफल खेलाडी हुन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
अन्ततः गौरिकालाई स्वर्ण
पौडीकी गौरिका सिंहले गत संस्करणको आठौं राष्ट्रिय खेलकुदमा सनसनी मच्चाएकी थिइन्। आफूले प्रतिस्पर्धा गरेको १२ वटै विधामा स्वर्ण जित्दै गौरिका आठौं खेलकुदमा छाइन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ६ मिनेट पाठ
शिवराज र सरस्वतीद्वारा २३ वर्ष पुरानो कीर्तिमान भंग
एथलेटिक्सका शिवराज पार्कीले शनिबार २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेपछि पोखरा रंगशालाको ट्य्राकमा नै रहेका आफ्ना दाइलाई अंकमाल गर्न गए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस