अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
खेल Clock | अनिल मल्ल ठकुरी ५ मिनेट पाठ
हारको पाठबाट अघि बढ्ने लक्ष्य
उनी अहिले देशलाई ऐतिहासिक सफलता दिलाउने खेलाडी हुन्, जसले नेपालको पारा तेक्वान्दोमा सफलताको कथा पनि कोरिन्। अझ भनौं नेपाली खेलकुदमै पारालम्पिकजस्तो प्रतिस्पर्धामा दुई जित रचिन्। सहभागितामा मात्र सीमित हुने नेपालको परम्परामा विजयरेखा कोरिन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ८ मिनेट पाठ
विद्रोहीको दोस्रो इनिङ: सशंकित अफगानी खेलक्षेत्र
२० वर्षपछि तालिवानको सोच, विचार, धर्म, संस्कार र कुरीति फेरिएका होलान् त ? यसको जबाफ भने स्वयम् विद्रोही तालिवानले नै सत्ताको आफ्नो दोस्रो इनिङमा दिनेछन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ७ मिनेट पाठ
ऊहापोहबीच सकिँदै ओलम्पिक
कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ५ मिनेट पाठ
पलेशाबाट पदकको आशा
पारालम्पिकमा तेक्वान्दोले वाइल्ड कार्ड प्राप्त गर्दा पलेशा जति खुसी थिइन्, त्यसको तुलनामा नेपाल तेक्वान्दो संघ, पारा कमिटी र पाराका प्रशिक्षक त्योभन्दा बढी हौसिएका थिए। नहौसियून् पनि किन ? सन् २०१३ देखिको मिहिनेतको फल संघ र पारामा योगदान पु¥याएका प्रशिक्षकलाई मिलेको थियो।
Whatsapp
विचार Clock | अनिल मल्ल ठकुरी ६ मिनेट पाठ
युरो कपले ल्याएको आशा
महामारीका कारण शून्य अवस्थामा रहेको नेपाली खेल क्षेत्रलाई समेत युरो कप, कोपा अमेरिका र टोकियो ओलम्पिकको तयारीले एक पटक फेरि माथि उठ्ने सन्देश प्रवाह गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस