उद्घाटन समारोह विगतभन्दा खल्लो
उद्घाटन समारोहमा विभागीयबाहेकका खेलाडी अस्तव्यस्त तरिकाले मार्चपास्टमा सहभागी भए। यसबीच साउन्ड सिस्टम राम्रो हुन सकेन। जसले प्रस्तुति नै खल्लो भयो। सांगीतिक प्रस्तुति र अतिथिका भाषण पनि स्पष्टसँग बुझ्न कठिन भयो।
शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुद
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको एक गरी ११ टोलीका ६ हजार १ सय ५९ खेलाडीले कुल तीन सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्।
लज्जापूर्ण ब्याटिङले फराकिलो हार
ओपनर आसिफ शेखले ४० रन जोड्दा दशौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले २२ रन बटुल्दै इनिङ उकास्ने प्रयास गरे। अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भए।
‘प्रतिभावान् खेलाडी उत्पादनमा सक्रिय हुन्छु’
‘मेरो गुरुको शिक्षाले नै गर्दा मैले धेरै पाएँ। म पनि देशका लागि खेलाडी उत्पादन सदैव खेट्नेछु। मैले विदेशमा सिकेका ज्ञान प्रतिभावान् खेलाडी उत्पादनमा लगाउने मेरो लक्ष्य छ,’ कुङ्फु खेलाडी कमल मगर भने।
सिलवालको रिट खारेजः खेलकुदको गतिरोध अन्त्य
मंगलबार सर्वोच्च अदालतले सरकारद्वारा बर्खास्त राखेप सदस्यसचिव रमेशकुमार सिलवालको रिट खारेज गरेसँगै नेपाली खेलक्षेत्रमा निकास निक्लिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले मंगलबार सदस्यसचिव नियुक्त र बर्खास्तीमा परेको रिटको सुनुवाई गर्दै रिट खारेज गरेको थियो।
दीपेन्द्रको सनसनीपूर्ण प्रदर्शन
दीपेन्द्रले ट्वान्टी–२० आईमा ३४ इनिङमा एक हजार रनको कोसेढु्ंगा पार गरेको दिन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान साक्षी बन्यो। उनले आक्रामक ब्याट्सम्यान क्रिस गेल र केन विलियम्सनको रेकर्ड पनि बराबरी गरे। यी दुईले पनि ३४ इनिङमै एक हजार रनको आँकडा पूरा थिए।
क्रिकेटको ग्रासरुट अभियानमा शाही
एसोसिएट क्रिकेटका हस्ती क्रिकेटरले नै केही वर्षअगाडि सुदूरपश्चिमा आएर कयौं क्रिकेट प्रतियोगिता खेले।
विद्या भूषण पहिलो पटक फाइनलमा
नेपालको यु–१९ टोलीका उपकप्तान शेर मल्ल र वीरेन्द्र नाथको ९६ रनको आक्रामक इनिङको मद्दतमा विद्या भूषण स्कुलले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा पहिलो पटक फाइनलमा स्थान बनाएको छ।
सदस्यसचिव विवादले खेलक्षेत्र भद्रगोल
राखेप सदस्यसचिवविहीन हुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुद र त्यस अगाडि आयोजना हुनुपर्ने नवौं राष्ट्रिय खेलकुदको तयारी पनि हुन सकेको छैन। कार्यकालको डेढ वर्ष बितिसक्दा एक पटक पनि राखेपको बोर्ड बैठक नराखेको र नियमावली बनाउन नसकेको साथै कयौं संघको निर्वाचन अवधि सकिँदा पनि अलपत्र बनाएको आरोपसहित वर्तमान सरकारले तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई गत कात्तिकमा बर्खास्त गरेको थियो। त्यसपछि नौ जना बोर्ड सदस्य पनि युवा तथा खेलकुद मन्त्रालयद्वारा बर्खास्तमा परे।
Loading...