अनिल मल्ल ठकुरी अनिल मल्ल ठकुरी
खेल Clock | अनिल मल्ल ठकुरी ५ मिनेट पाठ
बाग्मती प्रदेश खेलकुदमा काठमाडौंको अग्रता
चार जिल्लाबीच प्रतिस्पर्धा भइरहेको बाग्मती प्रदेश खेलकुदको दोस्रो दिन सोमबारसम्म काठमाडौंले पदकतालिकामा अग्रता बनाएको छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी २ मिनेट पाठ
दोस्रो बाग्मती प्रदेश खेलकुद सुरु
बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी २ मिनेट पाठ
चौथो अन्तर्राष्ट्रिय स्वर्णको स्वाद
नेपालकी चन्दु शाहीले गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा पहिलो हुँदा करियरको चौथो स्वर्ण पदक प्राप्त गरेकी छन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी १६ मिनेट पाठ
पूर्वाधारमा पहल, खेलाडीमा छैन उत्साह
फुटबल दरबारबाट आममानिसको पहुँचमा २००३ सालतिर पुर्‍याउने काम नरशम्शेर राणाले गरे। त्यसको केही वर्षपछि २००७ सालतिर क्रिकेट पनि सर्वसाधारणले खेल्न थाले। सुरुआतमा क्रिकेट, फुटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबलटेनिस खेल्ने गरिन्थ्यो। पछि यी खेलका संघ नै स्थापना भए र दरबारिया निकटका व्यक्ति नै यसको नेतृत्वमा रहे।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ७ मिनेट पाठ
नेपाली क्रिकेटमा मोन्टी ‘म्याजिक’
कसैले सोचेको थियो कि नेपालले अन्तिम १२ मध्येको ११ खेल जित्न सक्छ । तर त्यो सम्भव भयो । ओडिआई स्ट्याटस जोगियो मात्र होइन, सीधै विश्वकपको ग्लोबल क्वालिफायरमा नेपाली टोली पुग्यो । यही नै हो ‘मोन्टी म्याजिक’, जुन आइसिसी विश्वकप लिग–२ मा पूर्ण रूपमा सफल बन्यो । यो सफलतामा नेपाली क्रिकेट टोलीसंगै सिंगो मुलुक झुमिरहेको छ ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
मलेसियाविरुद्ध सहज जितको लक्ष्य
एक महिनाअगाडि मात्र घरेलु मैदानमा विश्वकप क्रिकेट छनोटको यात्रा तय गर्दै यादगार बनाएको नेपाल मंगलबार पनि सोही किसिमको लक्ष्य प्राप्ति गर्ने उद्देश्यसहित एसिसी प्रिमियर कपको पहिलो खेल खेल्दै छ।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
आफ्नै प्रयासमा महँगो वैदेशिक प्रशिक्षण
सर्लाहीका भीष्मराज नवौं राष्ट्रिय खेलकुद र वीर गणेशमान सिंह स्मृति फेन्सिङ च्याम्पियनसिपका पदक विजेता समेत हुन्।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
विश्वकप छनोटमा नेपाल
अविश्वसनीय नतिजासँगै पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेपछि नेपाली क्रिकेट टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) लाई बिहीबार डकवर्थ लेविस (डिएल) का आधारमा ९ रनले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको हो।
Whatsapp
खेल Clock | अनिल मल्ल ठकुरी ४ मिनेट पाठ
ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य
आइसिसी विश्वकप लिग–२ कै अन्तिम खेलमा नेपालले पाहुना टोली संयुक्त अरब इमिरेट्स(युएई) विरुद्ध जितसहित ऐतिहासिक यात्रा तय गर्ने लक्ष्य राखेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस