त्रिविको दीक्षान्त समारोहमा भाग लिन १९ प्रतिशतको मात्र आवेदन !
यस पटक ७९ हजार एक सय ९१ विद्यार्थी दीक्षित हुने योग्य छन् । तर दीक्षान्त समारोहमा सहभागिता जनाउन १७ हजारले मात्र आवेदन दिएका छन् ।
मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने
अगामी ०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन –०८२को लागि निर्वाचन आयोगले मतपत्र छपाईको तयारीमा जुटेको छ ।
त्रिविमा थप आर्थिक भार पार्ने पद खारेजीको माग
दलबलका साथ विभिन्न पद सिर्जना गरी दलनिकटकालाई जागिर खुवाउने बेथिति फस्टाउँदै गएकाले यस्ता पद खारेजीको माग गर्दै त्रिविका कर्मचारीहरूले पदाधिकारी एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
त्रिविको बिदा दुरुपयोग गर्ने इन्जिनियरिङ संकायका धेरै
त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदाको सुविधा लिएर बिदा दुरुपयोग गर्नेमा सबैभन्दा बढी इन्जिनियरिङ अध्ययन संस्थानका शिक्षक/कर्मचारी रहेको फेला परेको छ ।
चार वर्षे स्नातकमा कुनै फेरबदल हुन्न : मन्त्री पुन
नेपालमा कोर्समा पनि राजनीति भएको छ । तीन वर्षे स्नातक गर्दा उत्पादित जनशक्ति व्यवस्थापनमा राज्यलाई चुनौती थपिने भएकाले पनि चार वर्षे बनाइएको हो
कम्प्युटर शिक्षा अवधारणापत्र तयार पार्दै पाठ्यक्रम
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिनअघि विद्यालय तहमा कक्षा ९ र १० मा अनिवार्य विषयका रूपमा कम्प्युटर शिक्षा कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
सिटिइभिटीको पुनर्संरचना: पटकपटक कार्यदल, कार्यान्वयनमा अलमल
शिक्षा विज्ञान तंथा प्रविधिमन्त्री महावीर पुनले शुक्रबार सिटिइभिटीलाई पुनर्संरचना गरेर सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बनाउन कार्यदल गठन गर्न निर्देशन दिएका छन्।
प्राविका २० हजार दरबन्दी निमावि र माविमा रूपान्तरण गर्ने तयारी
विद्यालय तहको शिक्षामा वर्षौंदेखिको शिक्षक दरबन्दी मिलान समस्याले सार्वजनिक शिक्षाको गुणस्तर कमजोर बन्दै गएपछि सरकारले शिक्षक दरबन्दी रूपान्तरण नीति अघि सारेको छ।
विज्ञहरूका सुझावअनुसार काम गर्ने छु : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले विद्यालय शिक्षा ऐनका विषयमा आफूले विज्ञहरूको सल्लाहअनुसार मात्रै निर्णय लिने बताएको उपसचिव कोइरालाले जनाए ।
Loading...