रुबी रौनियार रुबी रौनियार
शिक्षा Clock | रुबी रौनियार ४ मिनेट पाठ
नेपालमा विश्वविद्यालयको संख्या २६ पुग्दै
मुलुकमा पछिल्लो समय विश्वविद्यालयको संख्या थपिइरहेको छ। संविधानले व्यवस्था गरेअनुसार कुनै केन्द्रीय विश्वविद्यायलका रूपमा त कुनै प्रादेशिक विश्वविद्यालयका रूपमा।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ६ मिनेट पाठ
केके भए शिक्षा क्षेत्रमा नीतिगत परिवर्तन?
संविधानले देशमा संघीयता कायम गराएअनुसारको शिक्षा क्षेत्रको संरचनागत परिवर्तन आंशिक रूपमा भए पनि पूर्णतः कार्यान्वयन हुन सकेको छैन।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार २ मिनेट पाठ
आजदेखि विद्यालय सञ्चालनमा आउँदै
देशभरिका विद्यालयहरू स्थानीय पालिकासँगको समन्वयमा सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार २ मिनेट पाठ
शिक्षा मन्त्रालय केशर महलमा सारेर सेवा उपलब्ध गराउने तयारी
सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय केशर महलमा सारेर सेवा उपलब्ध गराउने तयारी भएको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ४ मिनेट पाठ
जुनसुकै निहुँमा शैक्षिक संस्थामाथि आक्रमण दुर्भाग्य
सरकारले बन्द गरेको समाजिक सञ्जाल खोलिनु पर्ने र भ्रष्टाचारको विरुद्धमा भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले उग्र रूप लिएपछि देशभिरका शैक्षिक संस्था ठप्प बनेका छन्।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार १ मिनेट पाठ
युलेन्स स्कुलमा आगजनी
सोमबारसम्म संयम भएर आन्दोलन गरिरहेका जेन जी पुस्ता मंगलबारदेखि निकैआक्रोसित बनेर आन्दोलन गरिरहेका छन्।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ३ मिनेट पाठ
आन्दोलनको तयारीमा १५ हजार निजी विद्यालय
विद्यालय शिक्षा विधेयक २०८० को विरुद्ध संयुक्त रूपमा आन्दोलनमा उत्रिएका पाँच निजी विद्यालय सञ्चालकहरूको छाता संगठनले अब निर्णायक आन्दोलनको तयारी गरेका छन्।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ६ मिनेट पाठ
किन बढेन सरकारीमा एमबिबिएस र नर्सिङ सिट?
अर्थ मन्त्रालयले आर्थिक सहयोग नगरेको निहुँमा चिकित्सा शिक्षा आयोगले सरकारी मेडिकल कलेजहरूमा एमबिबिएस र नर्सिङको सिट कोटा थप्न नसकिएको बताएको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ४ मिनेट पाठ
खुला शिक्षा हासिल गरेका अढाई हजार विद्यार्थी मर्कामा
आजको सूचना प्रविधिको युगमा युवाहरू अनलाइन शिक्षा हासिल गर्छन्। अनलाइन नोकरी पनि गर्छन्। शिक्षा हासिल गर्न कमाउनुपर्‍यो भन्दै विश्वमै कमाउँदै पढ्दै व्यवस्था गरियो र यो व्यवस्थासँग मेला खाने गरी खुला तथा प्राइभेट शिक्षा व्यवस्था गरियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस