रुबी रौनियार रुबी रौनियार
शिक्षा Clock | रुबी रौनियार ५ मिनेट पाठ
संशोधित शिक्षा ऐनमा शिक्षाको दायरा
अध्यादेशमार्फत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत शिक्षा ऐन २०२८ मा संशोधन गरिएको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ५ मिनेट पाठ
सुकुम्बासी बस्तीका ३१७ विद्यार्थीको पढाई निरन्तर
हालसम्म सम्पर्कमा आएका काठमाडौं महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाको पहलमा कुल ३१७ विद्यार्थीको पठनपाठनले निरन्तरता पाएको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार २ मिनेट पाठ
वैशाख १५ गतेदेखि नै पठनपाठन सुरु गर्न निजी विद्यालयको माग
निजी विद्यालय सञ्चालकहरूले विद्यालयको पठनपाठन वैशाख १५ गतेदेखि नै सुरु गर्न सरकारसँग माग गरेका छन्।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ५ मिनेट पाठ
आशा र अन्योलको वर्ष २०८२
शिक्षा मन्त्रालयले विद्यालय व्यवस्थापन, शिक्षक दरबन्दी मिलान र गुणस्तर सुधारका कार्यक्रम अघि सारे पनि ती सबै स्पष्ट दिशानिर्देश र समयसीमा अभावका कारण प्रभावकारी बन्न सकेनन्। उच्च शिक्षा ऐनको चर्चा पनि उत्तिकै भयो र प्राविधिक शिक्षा ऐन पनि छलफलको विषय बन्यो, तर यो वर्ष तीनैवटा ऐन आउन सकेन।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ५ मिनेट पाठ
पाठ्यक्रम पातलो बनाउने पहलमा सरकार
‘पाठ्यक्रम बोझिलो नै भए कुनकुन विषयवस्तु हटाए तोकिएकै समयमा शिक्षण सिकाइ क्रियाकलाप पूरा हुन सक्छ भन्नेबारे पनि केन्द्रले विज्ञको टोलीसँग छलफल अघि बढाएको छ,’
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ३ मिनेट पाठ
त्रिवि अध्ययन बिदा दुरुपयोग प्रकरण: १९ प्राध्यापकबाट ६ करोड असुल
विद्यार्थीलाई अनुशासनको पाठ सिकाउने (त्रिवि) का गुरुहरूले आफूले पाउने अध्ययन बिदा दुरुपयोग गरेको सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ५ मिनेट पाठ
निजी विद्यालयहरूमा मनोमानी शुल्क
निजी विद्यालयहरूले कसरी विद्यार्थी भर्ना गरे र कति रकम लिए भन्ने विषयमा कुनै लेखाजोखा छैन। शिक्षा नियमावलीअनुसार भर्ना शुल्क लिन पाइँदैन। वार्षिक शुल्क पनि शिक्षा नियमावलीले दुई महिनाको मासिक शुल्क बराबर मात्र लिन पाइने व्यवस्था गरेको छ।
Whatsapp
राजनीति Clock | रुबी रौनियार २ मिनेट पाठ
सरकारमा पहिलो पटक ३३ प्रतिशत महिला
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा शुक्रबार गठन भएको सरकारमा संविधानको मर्मअनुसार पहिलो पटक ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ।
Whatsapp
विचार Clock | रुबी रौनियार ७ मिनेट पाठ
शिक्षाप्रति सरकारको दायित्व
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताबाट अनुमोदन भएर बहुमतको सरकार बनाउने पक्का भई तयारीमा जुटेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस