एसइईमा सामूहिक अनुगमन गर्न राेक
राष्ट्रिय परीक्षा बोर्डले चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सामूहिक अनुगमनमा रोक लगाएको छ।
अधिकांश मतदानस्थल सार्वजनिक विद्यालय
प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार हुँदै छ। उम्मेदवारहरू मतपरिणाम हात पार्न घरघरमा पुगेर मतदाता रिझाउन व्यस्त छन्।
दलका घोषणापत्रमा छैनन् युवालाई स्वदेशमै पढाउने र टिकाउने खाका
समय र परिस्थिति फेरिँदा पनि राजनीतिक दल र उम्मेदवारका घोषणापत्र पुरानै रहेको पाइएको छ।
‘देशलाई सही दिशा दिन इमानदार नेता जिताउनुस्’
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई साता बाँकी रहँदा म्याग्दीका उम्मेदवार डा. महाविर पुनले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
शिक्षकलाई एआई तालिम दिने हिसानको योजना
हिसानले विभिन्न विभाग गठन गरेर संगठन विस्तार एवं सुदृढीकरण, प्रविधियुक्त चुस्त आर्थिक व्यवस्थापन, प्राज्ञिक, बौद्धिक उन्नयनमा परीक्षा, कन्फ्रेन्स, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण, प्रकाशन तथा क्षमता अभिवृद्धिका लागि तालिम व्यवस्थापन गर्ने तय गरेको छ।
मातृत्व-नेतृत्वको यात्रामा रन्जु
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रन्जु (न्यौपाने) दर्शना उम्मेदवार छिन्।
शिक्षा नियमावली संशोधन रोकियो, मन्त्री पुन भन्छन्- ‘अब चुनावपछि मात्रै’
लामो समयको तयारी र प्रशासनिक कसरतपछि अन्तिम चरणमा पुगेको शिक्षा नियमावलीको दशौं संशोधन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ।
२०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
नेपालका २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्य सार्वजनिक भएको छ।
५१औं दीक्षान्त समारोह: प्राप्त ज्ञान र सिप स्वदेशमै लगानी गर्ने उत्कृष्ट विद्यार्थीको भनाइ
विगतमा युवा विद्यार्थी एक हातमा पदक र अर्को हातमा बिदेसिने भिसाको तयारी गरिरहेको अवस्थामा भेटिन्थे, यसपटक त्यसमा परिवर्तन आएको छ।
Loading...