रुबी रौनियार रुबी रौनियार
विचार Clock | रुबी रौनियार ६ मिनेट पाठ
फोहोर व्यवस्थापन: सबैको दायित्व
अहिले देखिएको फोहोरको समस्या भनेको देशभरिकै साझा समस्या हो। विगतका कमी/कमजोरीका परिणाम हो।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ६ मिनेट पाठ
आजबाट एसइईः कता गए ८ लाख विद्यार्थी?
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार २०६९ सालमा कक्षा १ मा १२ लाख ७६ हजार २ सय ४० विद्यार्थी भर्ना भएका थिए। तीमध्ये कक्षा १० मा एसइई दिनेहरू ४ लाख ९४ हजार ६ सय ८१ मात्र छन्। कक्षा १ देखि १० सम्मको अवधि पार गर्दासम्म ७ लाख ८१ हजार ५ सय ५९ विद्यार्थी बीचैमा हराएको सरकारी तथ्यांक छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ५ मिनेट पाठ
रोबोटिक ल्याब पाएपछि दंग विद्यार्थी
सामुदायिक विद्यालयका विद्यार्थीमा पनि विज्ञान तथा प्रविधि क्षेत्रमा सृजनात्मक क्षमता विकास गर्ने लक्ष्यसहित रानीपोखरी स्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार २ मिनेट पाठ
दरबार स्कुलमा रोबोटिक ल्याबोरेटरी
रानीपोखरीस्थित दरबार स्कुलले अत्याधुनिक रोबोटिक ल्याबोरेटरी ल्याब स्थापना गरेको छ। विज्ञान–प्रविधिबारे विद्यार्थीमा सैद्धान्तिक ज्ञानका साथै सहज तरिकाले व्यावहारिक ज्ञान उपलब्ध गराउने उद्देश्यले उक्त रोबोटिक ल्याबको स्थापना गरिएको हो।
Whatsapp
समाज Clock | रुबी रौनियार १ मिनेट पाठ
सर्वेक्षण भन्छ: कोरोनाको दोहोरो मारमा बालबालिका
युनिसेफले महामारीसँग जुझ्न घरपरिवारले अपनाएको नकारात्मक उपायहरूको परिणामस्वरुप बाल विवाह, बाल श्रम र अन्य प्रकारका बाल शोषणहरूमा समेत वृद्धि भएको देखिएको उल्लेख गरेको छ।
Whatsapp
समाज Clock | रुबी रौनियार १ मिनेट पाठ
निलो प्रकाशमा सजियो रानीपोखरी र धरहरा
यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरूले, नागरिक समाजले, समुदायले र बालबालिका र युवाहरू आफैले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ४ मिनेट पाठ
खुले काठमाडौं महानगरका विद्यालय
कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयमा बालकक्षादेखि १२ सम्मका हजार विद्यार्थी विद्यालयमा आउन पाउँदा निकै रमाए। यो विद्यालयमा तीन सिफ्टमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार २ मिनेट पाठ
सम्बन्धनमा चलखेल भएको भन्दै कलेज सञ्चालक विरोधमा
भक्तपुरको न्यात्पोल कलेज, आविस्कार नेसनल कलेज, नेपाल कलेज, नेपालगञ्ज एकेडमी अफ म्यानेजमेन्ट एन्ड आइटी, वेदान्त कलेज, भादगाउँ कलेज, भक्तपुर कलेज अफ टेक्नोलोजी, एकता कलेज, श्रीराम कलेजलगायत विरोधमा उत्रेका छन्।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार १ मिनेट पाठ
कक्षा १२ को परीक्षा स्थगित, अर्को सूचना परीक्षाको १५ दिन अगाडि प्रकाशित हुने
बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार कोभिडको उच्च जोखिम बढ्दै गएकाले परीक्षा स्थगीत गर्नु परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस