रुबी रौनियार रुबी रौनियार
शिक्षा Clock | रुबी रौनियार १ मिनेट पाठ
एसईईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ३ मिनेट पाठ
कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस, निर्णय भोलि हुने
कोरोना संक्रमणको जोखिम उच्चदरमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३१ गतेदेखि संचालन हुने सो परीक्षा स्थगित गर्नका लागि सिसिएमसीले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरेको हो। सिफारिशलगत्तै थप रायको लागि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमा शुक्रबार पत्र पठाएको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ४ मिनेट पाठ
एसएलसीमा फेल शिक्षकलाई तलब !
प्राथमिक तहको शिक्षकको हकमा एसएलसीमा दुई विषयमा अनुत्तीर्ण भएका शिक्षकको तलब तोक्दा सुरुको तलब स्केल २२ हजार १० रूपैयाँ तोकिएको छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ४ मिनेट पाठ
बजेटमा निजामती विद्यालय स्थापनाः शैक्षिक विभेद बढेर सामाजिक विखण्डन निम्तिन सक्ने
शिक्षाविद् केदारभक्त माथेमाले सरकारले देशभित्र विभिन्न समुदायको विद्यालय खोल्नुको साटो एकीकृत समाजलाई समेट्नेगरी सार्वजनिक शिक्षाको गुणस्तर रबढाउनुपर्नेमा जोड दिए। उनले सरकारको यो कदमले समाजमा फुट ल्याउने सम्भावना औंल्याए। शिक्षा भनेको सबैका लागि समान पहुँचको हुनुपर्छ। देशका नागरिक सबै समान हुन्। ‘जनताले तिरेको करबाट तलब खाने कर्मचारी कसरी विशिष्ट भए ?’
Whatsapp
स्वास्थ्य Clock | रुबी रौनियार २ मिनेट पाठ
बालबालिकाको स्वाब निकाल्नै समस्या
‘बालबालिकामा कोरोनाका समान्य लक्षण देखिने भएकाले आमाबुवाले परीक्षण नै गराउँदैनन्,’ पौडेलले नागरिकसँग भने, ‘अर्को तर्फ बालबालिकाको स्वाब निकाल्न पनि समस्या छ। बालबालिका स्वाब निकाल्ने समयमा उपकरण देखेर डराउने, रुने, चिच्याउने, स्थिर नबस्ने भएकाले उनीहरूको स्वाब निकाल्न निकै मुस्किल परिरहेको छ।’
Whatsapp
शिक्षा Clock | रुबी रौनियार १ मिनेट पाठ
देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने मन्त्रालयको निर्णय
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।
Whatsapp
अन्य Clock | रुबी रौनियार ३ मिनेट पाठ
स्वादिलो लिट्टीचोखा
तराई मधेसको प्रसिद्ध परिकार लिट्टीचोखा काठमाडौंको झोँसे गल्लीमा पाउन थालेपछि यसका पारखी दंग परेका छन्। तराई मधेसका विशेषगरी देहात (ग्रामीण) क्षेत्रका हजुरआमाहरूले निकै परम्परागत मरमसला प्रयोग गरी लिट्टीचोखा बनाउँछन्। यसमा प्रयोग गरिने मसला जडिबुटीबाट बनाइन्छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ३ मिनेट पाठ
कोभिडले ८ सय निजी विद्यालय बन्द हुने अवस्थामा
कोभिड महामारीका कारण देशभरिमा सञ्चालित आठ हजार निजी विद्यालयमध्ये १० प्रतिशत विद्यालयको अस्तित्व संकटमा परेको छ। कोरोना महामारीमा विद्यालयले आफ्नो सञ्चालन खर्चसमेत उठाउन नसकेपछि १० प्रतिशत अर्थात् झण्डै आठ सय निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्यावसन तथा एनप्यावसनले जनाएका छन्।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार २ मिनेट पाठ
त्रिविको शैक्षिक सत्र तीन महिना धकेलियो
कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ। त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन। यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस