रुबी रौनियार रुबी रौनियार
शिक्षा Clock | रुबी रौनियार ६ मिनेट पाठ
बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय छानौं
बालबालिकालाई राम्रो विद्यालयमा पढाउने हैसियत छ, खल्तीमा पैसा पनि छ तर तपाईंले सही विद्यालय छान्न सक्नुभएन भने उनीहरूको भविष्यले सही आकार पाउँदैन। चैत महिना सुरु भएसँगै अधिकांश अभिभावक चिन्तामा छन्। बालबालिकालाई कक्षा १ मा कहाँ भर्ना गराउने भन्नेबारे उनीहरू चिन्तित छन्। अर्कातिर विद्यालयलाई विद्यार्थी भर्नाको चटारो छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ३ मिनेट पाठ
‘सिकाइ उपलब्धिमूलक हुन सकेन’
कमजोर सिकाइका कारण बालबालिकाको शिक्षण सिकाइ उपलब्धिमूलक नभएकोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन्।
Whatsapp
समाज Clock | रुबी रौनियार ५ मिनेट पाठ
कानुनको धज्जी उडाउँदै निर्वाचनमा बालबालिकाको प्रयोग
नेपालको कानुनी व्यवस्थाले बालबालिका तथा विद्यालयको दलगत राजनीतिक प्रयोग तथा परिचालनमा निषेधित गरेको छ तर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा दलहरूले कानुनको धज्जी उडाउँदै निर्वाचन प्रयोजनमा बालबालिकालाई चरम रूपमा प्रयोग गरेका छन्।
Whatsapp
राजनीति Clock | रुबी रौनियार ३ मिनेट पाठ
दरबन्दी सिर्जना नगरे सबै विद्यालय बन्द गर्ने चेतावनी
२०५५ सालदेखि पटकपटक गरी विभिन्न शिक्षामन्त्रीका पालामा नौपटक यही विषयमा सहमति भयो, तर कहिल्यै कुनै सरकारले हाम्रा माग पूरा गर्नेतर्फ पहलै गरेनन्।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ३ मिनेट पाठ
स्मार्ट करिअरका लागि ए–लेभल
एसइई उत्तीर्ण भएपछि धेरै विद्यार्थी आ–आफ्नो स्मार्ट करिअरका लागि ए–लेभल अध्ययन गर्ने गरेका छन्। तुलनात्मक रूपमा ए–लेभल अध्ययनपछि विद्यार्थीको व्यक्तित्व नै स्मार्ट बन्छ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ५ मिनेट पाठ
रुचि र हैसियतअनुसारको शैक्षिक विकल्प
एसइई उत्तीर्णपछि विद्यार्थीका लागि नेपालमै कक्षा ११ र १२ अध्ययन गर्न माध्यमिक शिक्षा, प्राविधिक शिक्षा, ए–लेबल, सिबिएसई र आइबी गरी पाँच विकल्प छन् ।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ५ मिनेट पाठ
खस्कियो एसइई नतिजा
कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो।
Whatsapp
समाज Clock | रुबी रौनियार ४ मिनेट पाठ
केयुकेएलका कर्मचारी तीन सातादेखि आन्दोलनमा
सरकारले अत्यावश्यक सेवाभित्र राखी बन्दहडताल निषेध गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा त्यहीकै कर्मचारीले तीन सातादेखि मुख्य कार्यालय घेराउ गर्दै आन्दोलन गरिरहेका छन्। ट्रेड युनियन र सवारी चालक एसोसिएसनले आफूहरूले संयुक्त रूपमा सञ्चालन गर्दै आएको आन्दोलन शुक्रबारदेखि झनै सशक्त पार्ने चेतावनी दिएका छन्।
Whatsapp
शिक्षा Clock | रुबी रौनियार ३ मिनेट पाठ
महँगियो मेडिकल शिक्षा ३.६ प्रतिशतले शुल्क वृद्धि
चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ। जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ प्रतिशतले वृद्धि गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस