किरणमान बज्राचार्य किरणमान बज्राचार्य
समाज Clock | किरणमान बज्राचार्य २ मिनेट पाठ
३४ सय आरटिडी परीक्षण गर्दा दुई सय ५८ पोजेटिभ
कोभिड १९ कोरोना भाईरसको आरटिडी परीक्षण गर्दा २ सय ५८ जना पोजेटिभ देखिएका छन । शुक्रबार जिल्लाका १० पालिकाका क्वारेन्टिनमा १४ दिन बिताएका तीन हजार ४०६ जनाको आरटिडी गर्दा त्यति संख्यामा पोजेटिभ देखिएको हो । आरटिडीको गुणस्तरीय किट आएपछि अहिले जिल्लामा पिसिआर परीक्षण गर्नु पुर्व आरटिडी गर्ने गरिएको हो ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १० मिनेट पाठ
कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरोना संक्रमित थपिए
कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेका कपिलवस्तको नौ जना मध्ये बाणगंगा नगरपालिकाका पाँच, मायादेबी गाउपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक जना हुन्।
Whatsapp
स्वास्थ्य Clock | किरणमान बज्राचार्य १० मिनेट पाठ
तत्काललाई टर्यो किट अभाव
किट अभावले पिसिआर परीक्षणमा ढिलाइ भइरहेका बेला तत्कालका लागि कपिलवस्तुमा किटको अभाव टरेको छ । जिल्लाका आठ पालिकाले आवश्यक भिटिएम किट किन्ने तयारी गरिरहेकै बेला स्वास्थ्य सेवा विभागबाट एकैपटक जिल्लामा तीन हजार किट आएको हो ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १० मिनेट पाठ
पोखरीमा डुबेर बालकको मृत्यु
कपिलवस्तु नगरपालिका ११ जहदीको रेहरा स्थित माछा पोखरीमा ढुबेर अढाई बर्षिय जुम्लीया बालकको मृत्यु भएको छ । बिहीबार साझ साढे ५ बजेतिर घर देखि ५० मिटर टाढा रहेको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो । वडा अध्यक्ष रामगोपाल यादवका अनुसार स्थानीय करिम शेषका जुम्लीया छोरा नसिफ र रैयानको पोखरीमा डुबेर मृत्यु भएको हो ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १० मिनेट पाठ
कपिलवस्तुमा अढाई वर्षिय बालक सहित थप १२ जना कोरोना संक्रमण
कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुमा १२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसको आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अझै गरी सकेको छैन ।
Whatsapp
स्वास्थ्य Clock | किरणमान बज्राचार्य १० मिनेट पाठ
किट अभावमा परीक्षणमा ढिलाइ
कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ता नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका व्यक्तिहरूलाई हेर्न जान हचकिन्छन् । क्वारेन्टिनको अवस्था बुझ्न उनलाई दिनहुँ त्यहाँ जार्नुपर्छ । तर त्यहाँ भने उनी अप्ठेरोमा पर्ने गरेका छन् । क्वारेन्टिनमा ७ दिन बिताएकालाई पिसिआरका लागि स्वाब संकलन गर्नु पर्ने नियम छ ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य ३ मिनेट पाठ
१५ वर्षिया बालिकालाई बलात्कार आरोपमा एक जना पक्राउ
छिमेकमा रहेकी १५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको कृष्णगनर नगरपालिका– ११ औराहामा एक जना युवक पक्राउ परेका छन । शुक्रबार राति १० बजेतिर काम छ भनी आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा २४ वर्षिय तिरथ यादव पक्राउ परेका हुन ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १० मिनेट पाठ
भारतबाट लुकीछिपी आएकाहरुबाटै फैलियो कोरोना
कोराना भाईरकसा कारण नेपाल र भारत दुबै तर्फ जारी गरिएको लकडानउका बेला भारतबाट फर्कका ब्यक्तिहरूले नै जिल्लाका कोरोना फेलाएको पाईएको छ । शनिबार दिउँसो १ बजे सम्मको नजिता अनुसार कपिलवस्तुमा ४३ जना कोरनो संक्रमति भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ३५ जना भारतको महाराष्ट्रका बिभिन्न शहरबाट फर्केका ब्यक्तिहरू हुन् ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १० मिनेट पाठ
तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा
तथापि लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले वनक्षेत्रमा गस्ती बढाएको जनाएको छ । वन–रक्षक टोलीले गस्ती जारी राखेको भनिए पनि वन फँडानी हुने क्रम रोकिएको छैन । डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन सैन्डिल्यका अनुसार लकडाउन सुरु भएयता आधा दर्जनभन्दा बढी स्थानमा वन फँडानीका घटना भएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस