किरणमान बज्राचार्य किरणमान बज्राचार्य
समाज Clock | किरणमान बज्राचार्य १ मिनेट पाठ
१८औं र १९औं शताब्दीको सुन र चादीको सिक्का फेला
बाटो खन्नेक्रममा कपिलवस्तुको विजयनगर गाउँपालिकामा १८औं र १९औं शताब्दीका सुन र चाँदीका सिक्का फेला परेका छन्। चाँदी जस्तो देखिने ५२ वटा र सुन जस्तो देखिने एउटा सिक्का फेला परेका हो । गाउँपालिका–७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको चाँदी र सुन जस्तो देखिने सिक्का पैसा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १ मिनेट पाठ
कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ६५ पुग्यो
कपिलवस्तुका कोरोनाको संक्रमण तीब्र गतिमा फैलिदै गएको छ । मंगलबार फेरी एकै दिन ४८ जना कोरोना संक्रमित भेटिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगको हो । मंगलबार फेला परेका मध्ये १० महिनाको बालक, ८० वर्षीय बृद्ध र एक स्वास्थयकमीृ समेत रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य २ मिनेट पाठ
संक्रमित थपिएपछि आइसोलेसन बेडको अभाव
कपिलवस्तुमा एकै पटक धेरै संख्यामा कोरोना संक्रमित थपिन थालेपछि बिरामीहरुलाई राख्न आइसोलेसन बेडको अभाव छ ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १ मिनेट पाठ
कपिलवस्तुमा एकै पटक ५२ जना संक्रमित थपिए
कपिलवस्तुमा शुक्रबार एकै पटक ५२ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेका छ ।
Whatsapp
स्वास्थ्य Clock | किरणमान बज्राचार्य १ मिनेट पाठ
कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमण
कपिलवस्तुमा बिहीबार फेरी एकै दिनमा २४ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो नौ जना र साँझ १५ जना गरी कुल २४ जना संक्रमित थपिएका हुन ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य ३ मिनेट पाठ
आइसोलेसन सेन्टरका लागि निजी अस्पताल र होटल प्रदान
जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि निजी अस्पताल र होटल समेत आइसोलेसन सेन्टरका लागि दिइएको छ । पूर्व क्रिकेटर, समाजसेबीले आफ्नो निजी अस्पताल तथा एक होटल ब्यवसायीले आफ्नो रेस्टुरेन्ट नै आइसोलेसन सेन्टर बनाउन दिएका हुन । तीनै जनाले निःशूल्क रुपमा सेन्टरका लागि सो प्रयोग गर्न दिएका हुन ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १ मिनेट पाठ
महाराजगंज नगरपालिकाले बनायो २ सय बेडको आइसोलेसन सेन्टर
कपिलवस्तुको महाराजगंज नगरपालिकाले जिल्ला कै सबै भन्दा बढी २ सय बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । जिल्ला र पालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि पालिकाले रामजानकी उमाबिमा २ सय बेडको सेन्टर निर्माण गरेको हो ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १ मिनेट पाठ
ट्रकले कारलाई ठक्कर दिँदा बालकको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालीका वडा न ९ चौवन्नपुरमा ट्रकले कारलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख २६७४ नं को ट्रकले बिपरीत दिशातर्फ जादै गरेको बा २ ज ५१९५ नं.को कारलाई ठक्कर दिएको थियो ।
Whatsapp
समाज Clock | किरणमान बज्राचार्य १ मिनेट पाठ
पहिलो स्वास्थ्यकर्मी संक्रमित स्टाफ नर्स डिस्चार्ज
पहिलो स्वाथ्यकर्मीकारुपमा कोरोना संक्रमित भएकी कपिलवस्तु अस्पतालकी स्टार्फ नर्सले कोरोनालाई परास्त गरी घर फर्केकी छिन्। यससंगै कपिलवस्तुमा कोरोनालाई जितेर घर फर्कनेका संख्या ११ पुगको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस