किरणमान बज्राचार्य
कपिलवस्तुमा धान रोपाइँ सुस्त : असार तेस्रो सातासम्म १६ प्रतिशत मात्रै प्रगति
उनले गत वर्षभन्दा यस वर्ष रोपाइँको प्रतिशत केही कम रहेको बताए। ‘वर्षा नहुँदा रोपाइँले गति लिन सकेको छैन’ उनले भने। जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिन्छ।
नाइकेहरूले ज्यादती गरेको भन्दै कपिलवस्तु कारागारका कैदीबन्दी आन्दोलित
कारागार प्रशासन र नाइके समूहले मनोमानी गरी आफूमाथि अन्याय गरेको भन्दै उनीहरूले बी ब्लकको मूल गेटमै ताला लगाएर कब्जामा लिएका हुन् ।
तस्करी गरी भित्र्याइएका १ लाख ४० हजार मूल्यका चल्ला बरामद
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२, नरेनापुरमा भारतबाट तस्करी गरी भित्र्याइएका १ हजार ४ सय कुखुराका चल्ला बरामद गरिएको छ।
दश लाखको गरगहना चोर्ने २ जना २४ घन्टा मै पक्राउ
गत जेठ २१ गते घरमा कोही नभएको मौका छोपी स्थानीय ठाकुर भण्डारीको घरबाट गरगहना चोर्ने २ जना २४ घन्टा मै पक्राउ परेका हुन ।
बुद्ध परिपथ विकासको ढोका खुला
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले परियोजाले ३ जिल्लामा रहेको बुद्ध परिपथको विकासकालागि ढोका खुलेको बताए ।
कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु
२०२८ सालमा स्थापना भएको अस्पतालमा आईसीयू सहित विशेषज्ञ डाक्टर, फार्मेसी र ल्याब सहितका सेवाहरू उपलब्ध छन्।
कपिलवस्तुका १० स्थानीय तहमा १८ करोडभन्दा बढी बेरुजु
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार जिल्लाका १० स्थानीय तहले १८ करोड २४ लाख १९ हजार रुपैयाँ अनुशासनविपरीत खर्च गरेको उल्लेख छ।
२५७०औँ बुद्ध जयन्ती : तौलिहवामा प्रभातफेरी निकालियो
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बुद्धका शिक्षालाई व्यवहारमा उतार्नु पर्ने बताए। प्राचीन नगरी कपिलवस्तुलाई बुद्धमय बनाउन सबैको पहल आवश्यक रहेको बताए।
कपिलवस्तुमा स्कार्पियो दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते
हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा रोकिएको ट्रकमा भारतीय नम्बर प्लेटको स्कार्पियो ठोक्किँदा स्कार्पियोमा सवार २ जनाको मृत्यु भएको छ।
Loading...