किरणमान बज्राचार्य
युरिया मल तस्करी अभियोगमा प्लाई उद्योगमाथि चोरीपैठारी मुद्दा
शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको हाता भित्र कृष्णनगर भन्सार र सशस्त्र प्रहरीको छापा हानेर १ सय ८१ बोरा युरिया मल बरामद गरेको थियो ।
कपिलवस्तुमा ४८ स्वतन्त्रसहित ९८ को उम्मेदवारी
त्यसमध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ।
पार्टी फेर्दै टिकट लिँदै
कांग्रेसबाट एकल नाम सिफारिस भएका कांग्रेस नेता तथा पूर्वसांसद वीरेन्द्रकुमार कनौडियाले आफनो दल त्याग गरी एमालेमा प्रवेश गरे ।
तिलौराकोटमा ५१ देशका पर्यटक, एक वर्षमा एक लाख बढीले गरे भ्रमण
अमेरिका, बेलायत जापान, जर्मन, फान्स अमेरिाका रुस, साउथ कोरिया, स्पेन, भियातनाम न्युुजील्याण्ड, लगायत देखि ठुलो चीन सम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।
टिकटकमा यस्तो भिडियो राखेपछि एक जना पक्राउ
सोही पोस्टको आधारमा कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय बिनोदकुमार ओझा अवैध रूपमा राखेको एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। उनले आफ्नो टिकटक आइडीबाट भरुवा बन्दुकको भिडियो पोस्ट गरेका थिए। भिडियो पोस्ट गरेपछि प्रहरीले ओझाको घरबाट अवैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले बताए।
पूर्वमन्त्री गुप्ताले छाडे एमाले, नजर रास्वपामा
चार पटक प्रतिनिधिसभा सदस्य जितेका तथा गत निर्वाचनमा झिनो मतले पराजित गुप्ताले आफू अब एमालेमा नरहेको बताएका हुन् ।
कपिलवस्तुमा ३ लाख ९६ हजार २६५ मतदाता, २३५ मतदान स्थल
कपिलवस्तुमा आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ३ लाख ९६ हजार २६५ मतदाता कायम भएका छन् ।
कपिलवस्तुमा चिसोको कहर : बालबालिका र वृद्धवृद्धा बढी प्रभावित
सधैँ व्यस्त रहने सडकमा मान्छेको चाप कम भएको छ। भीडभाड रहने प्रशासन, मालपोत, नापी कार्यालयमा बिस्तारै सेवाग्राहीको संख्या घट्दै गएको छ।
तौलिहवामा साढे ११ करोड बढीको लागतका चिल्ड्रेन पार्क निर्माण हुने
बुद्धनगरी प्राचिन कपिलस्तुको तौलिहवास्थित गौढी चोकमा चिल्ड्रेन पार्क निर्माण हुने भएको छ।
Loading...