धन बस्नेत धन बस्नेत
समाज Clock | धन बस्नेत १ मिनेट पाठ
‍विभिन्न मुद्दाका ४६ पक्राउ, दुई लाख जरिवाना
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्धामा आरोपित ४६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा भुक्तान गर्न बाँकी ४६ जनालाई पक्राउ गरेको छ।
Whatsapp
खेल Clock | धन बस्नेत २ मिनेट पाठ
पोखरा म्याराथनमा धावकलाई अनलाइनमै प्रमाणपत्र दिइने
२२ वर्ष अघि स्थापना भएको भूतपूर्व खेलाडी मञ्चले आगामी फागुनको पहिलो साता पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। स्थापनाको जवानीमा मञ्चले आफना ३२ जना आजिवन सदस्यलाई गुमाईसकेको छ।खेलपछि रिटायर्ड बनेका खेलाडीहरुको जमातबाट स्थापित मञ्चले आफनो अस्थित्वको लागि वर्षेनी म्याराथन गर्दै आएको छ।
Whatsapp
खेल Clock | धन बस्नेत १ मिनेट पाठ
पुस अन्तिम साता अध्यक्ष कप भलिबल
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।
Whatsapp
खेल Clock | धन बस्नेत २ मिनेट पाठ
बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकवर्ष बाँकी छ। वर्षदिन बाँकी छँदा नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ।
Whatsapp
खेल Clock | धन बस्नेत १ मिनेट पाठ
पोखरामा एएफसी सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु
कास्की जिल्ला फुटलब संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ(एन्फा)को सहकार्यमा बुधबारदेखि पोखरामा सी लाईसेन्स डिप्लोमा कोचिङ कोर्ष शुरु भएको छ। कोचिङ कोर्ष एन्फाको वर्षेनी कार्यक्रम अन्तर्गत हो।
Whatsapp
खेल Clock | धन बस्नेत १ मिनेट पाठ
एलेक्से र आसाकुरा आईटिएफ जे ३० च्याम्पियन
पोखरामा आयोजित आइटीएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स एकलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सोझो सेटमा पराजित गर्दै रुसियन एलेक्से सिभायव च्याम्पियन हुदाँ वुमन्स तर्फ जापानकी उता आसाकुरा च्याम्पियन बनिन्।
Whatsapp
खेल Clock | धन बस्नेत ३ मिनेट पाठ
केपी ओली टी–२० क्रिकेटः मधेशलाई उपाधि
त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो। मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो।
Whatsapp
खेल Clock | धन बस्नेत १ मिनेट पाठ
केपी ओली टी–२० क्रिकेट: उपाधिका लागि मधेश र आर्मी भिड्दै
अहिले बिहान ११ बजे पोखरा रंगशालामा हुने खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छ।
Whatsapp
खेल Clock | धन बस्नेत ३ मिनेट पाठ
आर्मी र मधेस उपाधि प्रतिस्पर्धामा
त्रिभुवन आर्मी क्लबले बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्दा दोस्रो सेमिफमाइनलमा एपिएफ क्लब मधेस प्रदेशसँग ११ रनले पराजित हुन पुग्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस