धन बस्नेत धन बस्नेत
समाज Clock | धन बस्नेत ५ मिनेट पाठ
वन्यजन्तु उद्धार केन्द्रमा विवाद
चिडियाखानाको अवधारणाअनुरूप स्थापित वन्यजन्तु उद्धार केन्द्र यतिबेला विवादमा परेको छ। आन्तरिक विवादमा रुमलिएपछि सबै काम पूर्ण रूपमा ठप्प छन्।
Whatsapp
खेल Clock | धन बस्नेत ५ मिनेट पाठ
काठमाडौं अर्काकाे नतिजा कुर्न बाध्य
मंगलबार पोखरा रंगशालाको क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्स वारियर्सले यस्तै संघर्षमै बितायो। चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा अपराजित यात्रालाई निरन्तरता दियो।
Whatsapp
खेल Clock | धन बस्नेत ७ मिनेट पाठ
चितवनको शतप्रतिशत नजिता
आइतबार अर्काे खेलमा बुटवल ब्लास्टर्स तेस्रो जित निकाल्दै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
Whatsapp
खेल Clock | धन बस्नेत ४ मिनेट पाठ
बाबरको प्रदर्शनमा चितवनलाई सफलता
बाबरले ४२ बल खेल्दै ६६ रन जोड्दा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।
Whatsapp
खेल Clock | धन बस्नेत ४ मिनेट पाठ
फुटबल मैदानमा बरमुढा घाँस बिछ्याउन सुरु
चार दिन वीरगञ्ज भन्सारमा अड्किएको पोखरा रंगशाला फुटबल मैदानको दूबो (चपरी) बिहीबार पोखरा आइपुगेको छ। कोलकाताबाट १८ तारिखमा हिँडेको बरमुढाको दूबोसहितको चपरी बिहीबार दिउँसो पोखरा आइपुगेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस