धन बस्नेत
संरक्षक र सोनिरालाई पोखरामा टेनिस उपाधि
शीर्ष बरियताका प्रदीप खड्कालाई तेस्रो सेट टाइब्रेकरमा पराजित गर्दै संरक्षणभुषण बज्रचार्य पोखरा ओपन टेनिसको नयाँ च्याम्पियन बनेका छन्। आईतबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको फाईनलमा बज्रचार्यले खड्कालाई पराजित गर्न सेट टाइब्रेकरसम्म पुग्यो।
खड्का र वज्राचार्य उपाधि प्रतिस्पर्धामा
उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष वरीयताका टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाइनल प्रवेश गरेका छन्।
खेलकुद पूर्वाधार अध्ययन गर्न समिति गठन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन, निरीक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ।
सधैंकाे गुनासाे अचाक्ली मूल्य
डिसेम्बरको तेस्रो साता सुरु भएपछि पोखराको लेकसाइडक्षेत्रमा चहलपहल सुरु हुन्छ। सुरु नहोस् पनि किन ? पाँचदिने पोखरा सडक महोत्सवको संघारमा रहँदा फेवा किनारमा छुट्टै रौनक आउँछ।
कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चश्व
स्याङजाको कोल्मामा आयोजित क्रसकन्ट्री दौडमा आर्मीका धावकको वर्चस्व रहेको छ। सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका गोपाल तामाङले उपाधि जिते। आर्मीकै सञ्जय श्रेष्ठ र शुसिलकुमार शाही उपविजेता र सेकेन्ड रनर अप बने।
आइतबारदेखि मेयर कप विद्यालय स्तरीय खेलकुद प्रतियोगिता
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुदैंछ। प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता तीनदिन चल्नेछ।
चौथो टाईगर कप भलिबलः पुरस्कार राशी बढ्यो
आगामी माघको १ देखि ६ गतेसम्म हुने चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिएको छ।
प्रधानमन्त्री कप महिला टी–२० खेल्ने गण्डकीको टोली प्रस्थान
नेपाल क्रिकेट संघको आयोजनामा यहि विहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री(पिएम)कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली प्रस्थान गरेको छ। टोलीलाई गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले विदाई गरिन
प्रधानमन्त्री कप महिला टी–२० खेल्ने गण्डकीको टोली प्रस्थान
नेपाल क्रिकेट संघको आयोजनामा यहि विहीबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री(पिएम)कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली प्रस्थान गरेको छ। टोलीलाई गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले विदाई गरिन
Loading...