युवराज विवश
सडककाे ठेक्का सकियो, काम २५ प्रतिशत मात्र
झापाको विर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोडको निर्माण अवधि सकिए पनि काम भने २५ प्रतिशत मात्र भएको छ। आशिष प्रेरा जेभीले निर्माणको ठेक्का लिएको सो रोडमा विभिन्न विवादका कारण काम अघि बढ्न सकेको थिएन।
ऐलानी जग्गा हडप्ने पक्राउ परेनन्
आफूहरूले भोगचलन गरेको र फिल्डबुकमा उल्लेखसमेत भइसकेको जग्गा पुरीले राजनीतिक दबाबमा पारेर किर्ते गरेको पीडितहरू बताउँछन्।
नेकपा प्रदेश कमिटी सदस्य पुरीमाथि जग्गा हडपेको आरोप
झापाको दमक नगरपालिका–८ बालुवाटारका केही स्थानीयले आफ्नो भोगचलनमा रहेको जग्गा नेकपा नेता गगन पुरीले किर्ते गरी हडपेको आरोप लगाएका छन्।
नियन्त्रणका लागि भएन प्रयास
हात्ती आएपछि सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक अरू विकल्प छैन।
Loading...