युवराज विवश युवराज विवश
राजनीति Clock | युवराज विवश १ मिनेट पाठ
प्रधानमन्त्री आफैं चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नुहुन्छः कमल थापा
राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा थप जटिलता बढ्दै गएको बताएका छन्। मुलुकका प्रमुख अंगबीचको विवादले थप जटिलता बढाउँदै लगेको उनले बताए।
Whatsapp
खेल Clock | युवराज विवश ३ मिनेट पाठ
कमलको रंगशाला अब दमकमा
नामकै विवादले झापाको कमल ५ मा निर्माण हुने रंगशाला अब दमकमा बन्ने भएको छ। सरकारले मदन भण्डारी रंगशाला बनाउन दबाब दिए पनि स्थानीयले आदिवासी रंगशाला बनाउनुपर्ने माग राख्दा रंगशाला नै दमकमा बनाउने निर्णय गरेको हो।
Whatsapp
समाज Clock | युवराज विवश २ मिनेट पाठ
राष्ट्रिय खेलाडी चन्द्रकलालाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कारबाहीको माग
दलित अधिकारकर्मीहरूले एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारबाहीको माग गरेका छन् । संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ ।
Whatsapp
स्वास्थ्य Clock | युवराज विवश १ मिनेट पाठ
१८ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण
पूर्वी नाका काकडभिट्टामा सुरक्षार्थ खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।
Whatsapp
समाज Clock | युवराज विवश १ मिनेट पाठ
सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जनाको मृत्यु
भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ। कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरवाहीले तीन जना बालकको ज्यान गएको भन्दै आफन्त र छिमेकीहरु आक्रोशित भएका छन । तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ।
Whatsapp
समाज Clock | युवराज विवश १ मिनेट पाठ
झापामा पहिरोले घर पुरिदा एकको मृत्यु, ३ घाइते
झापाको बुद्धशान्ति गाउँपालिका ७ मा पहिरोले घर पुरिदा एकजनाको मृत्यु भएको छ ।
Whatsapp
अर्थ Clock | भीम चापागाईँ, युवराज विवश ४ मिनेट पाठ
प्रधानमन्त्री रोजगार कार्यक्रम : लकडाउनमा बेरोजगारलाई रोजगारी
अनुत्पादक क्षेत्रमा बजेट खर्चेर आलोचना खेपिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रदेश १ का केही जिल्लामा भने उदाहरणीय काममा लगानी गरिरहेको छ । सडक, खानेपानी, खेल मैदान निर्माण जस्ता अत्यावश्यक पूर्वाधारमा काम लगाएर लकडाउनको सदुपयोग गरिरहेका छन् ।
Whatsapp
समाज Clock | युवराज विवश २ मिनेट पाठ
झापामा १४ स्थानीय तहमा भेटिए संक्रमित
झापाको एउटा बाहेक सबै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । कचनकवल गाउँपालिकामा मात्रै १ सय २६ जना संक्रमित छन् । बिर्तामोड बाहेक सबै स्थानीय तहमा संक्रमित भेटिएका छन् ।
Whatsapp
समाज Clock | युवराज विवश ३ मिनेट पाठ
जब क्वारेन्टिन नै संक्रमणको कारण बन्यो
भारतसँग साँध जोडिएको, पूर्वी झापाको सबैभन्दा दक्षिणी गाउँ कचनकवलमा मात्रै आइतबारसम्ममा ११२ जना कोरोना संक्रमित फेला परिसकेका छन् । भारतबाट ल्याएर क्वारेन्टिनमा राखिएकाहरुको यो ठूलो संख्या एकैपटक संक्रमित हुनुका पछि क्वारेन्टिनस्थलको अव्यवस्था नै मुख्य कारक बनेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस