युवराज विवश
प्रेम विवाह गरेकालाई बलात्कारको अभियोग
झापाको दमक नगरपालिका– २ का गोपाल विश्वकर्मा यति बेला ठुलो संकटमा छन् । भएको २ कठ्ठा ऐलेनी जग्गामा १० धुर बेचिसके, मिस्त्री काम गरेर परिवार चलाउछन् । उनको माइलो छोरा सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकीे १५ वर्षीया राई थरकी युवतीसँग विवाह गरे । बिहे गरेको सातौँ दिन प्रहरीले समुनलाई घरबाटै पक्राउ गर्यो ।
संक्रमित बढ्दै, सावधानी भने कम
भारतबाट आउनेमा कोरोना संक्रमण देखिन थालेपछि झापाका स्थानीय तहले कडाइ गरेका छन् । लुकेर नेपाल सम्म प्रवेश गर्न नदिन सीमामा थप कडाइ थालेका हुन् । सिमावर्ती कचनकवल गाउँपालिकाका मात्रै ३३ जनामा कोरोना संक्रमण देखिएसँगै छिमेकी स्थानीय तहले सावधानी अपनाउन थालेका हुन् ।
झापामा थप १७ जनामा कोरोना पुष्टि, सबै भारतबाट आएका थिए
झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापाका संक्रमितको संख्या ५४ पुगेको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार दिउँसो १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आठ सय शरणार्थी विद्यार्थी सामुदायिक विद्यालयमा,थप शिक्षक दरबन्दीको टुंगो छैन
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले झापामा रहेका शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ।
ठूलो बजेट ल्याउने, लक्ष्यमा नपुग्ने
स्थानीय तहले बजेटको सुनिश्चितता नहुँदै ठूलो आकारमा बजेट ल्याउँदा हरेक वर्ष बजेट घाटा हुने गरेको छ।
मच्छिन्द्रलाई सताक्षी गोल्डकप उपाधि
सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ। झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा थ्री स्टार क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो।
झापामा पनि सरकारी जमिन अतिक्रमण
झापाका अधिकांश स्थानमा आदिवासी जनजातिको पहिचान स्थापनाका लागि बनाइएका धार्मिकस्थल अतिक्रमणको चपेटामा परेका छन्।
‘सरकारविरुद्ध प्रतिगामी चलखेल’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ।
पुरी अझै फरार, नेकपा मौन
हडपिएको जग्ग खोजी गर्दै नापीमा गयो, मालपोत जानु भन्छन्, मालपोत जाँदा गगन पुरीलाई भेटेर मिलाउनुहोस् भन्छन्। रहस्य बुझी नसक्नु छ।
Loading...