नि:शब्द
नमरुन्जेल हाम्रो साथ छुट्नु हुन्न। तिमी नेपाल आउँदा साथीहरूसँग भेट्नुपर्छ। मेरो नजिकको साथीको नाताले रुबिना पनि तिमीलाई सम्झिरहन्छिन्।
जब दुःखमा साथ हुन्छ, मन भरिएर आउँछ!
जब दुःखमा साथ हुन्छ, मन भरिएर आउँछ,दुःखमा हात झिक्दा मनमा अँध्यारो छाउँछ। हुँदा साथ नहुँदा बात हुनु हुन्न है साथी, बाँचेसम्म न हो मरेपछि कस्ले के पाउँछ?
हराएको सम्बन्ध
एउटा सम्बन्ध जोगाउन खोज्दा खोज्दै पनि एकतर्फी रूपले टाढिएको थियो। मान्छेमा विवेक र सद्भाव हराएपछि केही नलाग्ने रै छ।
सूर्यप्रसाद लाकोजूको कथासंग्रह सत्याग्रह: एक अवलोकन
लाकोजूका कथाहरू सरल र सरस छन्। पढ्न बसेपछि विश्राम लिन मन मान्दैन। यो सत्याग्रहको विशेषता हो।
Loading...