स्पर्शलाई ‘स्पर्श’
कवि लाकोजूले कविताहरूमा संयोगात्मक प्रेमका फूल फूलाएका छन् भने कुनै कवितामा दुःख र पीडाका तुसारोले वसन्तमा फुलेका फूलहरू झरेका वियोगान्त भावना पोखेका छन्।
माला
आज आफ्नो जीवनको कलकलाउँदो फूल काँडाबिच फुलेर पनि माला सुवासको अनुहारमा हिरा हाँसिरहेको सम्झिन्छिन्।
अमिट माया
‘अब खान्छु औषधि। यही बच्चाका लागि त मैले जिउनुपर्छ मैले!’ स्नेहा मातृवात्सल्य भावनाबाट बग्छिन्।
अंश
अंशको नाउँमा त्यही एउटा घर पनि लिखितै पास गरेपछि भोलि छोरा र बुहारीले निस्केर
जाओ भने कहाँ जाऔं भन्दै साइँली पिराेलिंदै थिइन्।
मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ!
मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ, दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ। वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।
मायाका प्रतित चखेवाको जोडी देखिरहूँझैं लाग्छ!
मायाका प्रतित चखेवाको जोडी देखिरहूँझैं लाग्छ, छमछम पंख मुजुर नाचिरहेको हेरिरहूँझैं लाग्छ। जीवन साँच्चै लालीगुँरासझैं भीरमै फुलेर नै यस्तै, सुखदु:ख थाती राखेर सधै यहाँ हाँसिरहूँझैं लाग्छ।
आँखा
भर्खरै फुलिरहेकी बैंस पनि संकुचित परिवारले विधवाको नाम दिएर उनको स्वतन्त्रता हनन गरिरहेका थिए। उनी कोहीमाथि बोल्ने र खुल्ने स्वतन्त्रतालाई कथित रुढिवादी समाजले बन्देज जस्तै लगाइरहेको थियो।
खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्!
खुसी छ्न् बधाईका पात्रहरू भन्छन् सधैं ताली बजिरहून्, गुमानको पौरख गुनाएर चाहन्छ्न् त संसार जितिरहून्। आफ्नै उन्मत्त र उन्मादले न कसैमा सहानुभूति घेर्छन र, वश, आत्मपरस्तहरू सोच्छन् मात्र आफ्नै गान भजिरहून्!
Loading...