बीभत्स सन्देह
त्यही बेला मोटरसाइकलमा गुडिरहेका केही युवकले विभालाई देखेर "हाय!" भन्दै हात हल्लाउँदै अघि बढे।
कोरा कागज
हत्तेरीका मान्छेले के भन्लान? तपाईं त विदेशै गएको त होइन नि। जाबो ६ महिना कटाउन पनि यति गाह्राे भएको?
खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो!
खेलै खेल हो कहिले ढुङ्गा कहिले पानीको धारमा थियो, सपना जित्नकै लागि कुल्ची हिँड्नुपर्ने हारमा थियो।
जीवन हिमालझैं मुस्कुराउँछन्!
जीवन हिमालझैं मुस्कुराउँछन्, भीर किन नहोस्, गुराँस झुलाउँछन्, जीवन न हो,जताततै फुल्छन्।
हराएको सम्बन्ध
सम्बन्ध जोगाउन खोज्दा खोज्दै पनि एकतर्फी रूपले टाढिएको थियो। मान्छेमा विवेक अनि सद्भाव हराएपछि केही नलाग्ने रै छ।
काँडासँगसँगै पनि फूल उम्रेको हुन्छ
काँडासँगसँगै पनि फूल उम्रेको हुन्छ, गुँरास नि हरेक भीरमै फक्रेको हुन्छ। जीवन सहज त हैन संघर्ष हो यार! खुकुरी चम्किन ढुङ्गामा घस्रेको हुन्छ।
Loading...