असल साथी रक्सीभन्दा मादक
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार संसारमा १५ वर्ष उमेर नाघेका झण्डै ४० करोड मानिस रक्सीको प्रभावमा परेका छन्। झण्डै २१ करोड जनसंख्या यो बिना दिन काट्नै नसक्ने गरी कुलत फसेका छन्।
आउँदो शताब्दी अग्ला मानवको
एक झमट गाउँ चाहार्दा हजुर पुस्ताबाट अहिलेको तप्कासम्म आइपुग्दा मानिसको शारीरिक बनोटमा धेरै परिवर्तन आएको देखिन्छ।
आफैँ कोरौँ दीर्घजीवन रेखा
आफ्नो भाग्यको जानकारी लिन जन्मकुण्डली, चिना, हस्तरेखा अनि ज्योतिषीको समीप पुग्नेको संख्या दिनानुदिन बढ्दो छ । सबैले स्वस्थ अनि क्रियाशीलतासहितको दीर्घ जीवनको चाहना राख्नु स्वाभाविक हो ।
क्यान्सरविरुद्ध भोजन र भक्ति
भर्खर ४० वर्ष कटेकी बेलायतकी युवराज्ञी केट मिडलटनले पोहोर आफूलाई क्यान्सर लागेको घोषणा गर्दा धेरैलाई अचम्म लाग्यो।
उपचारमा विज्ञानसँगै अध्यात्म
ओखती र चिकित्सा उपकरणले आयुर्विज्ञानलाई नयाँ उचाइमा पुर्यायो। धर्मलाई पनि सँगै लान सक्ने हो भने अहिलेकै चिकित्सकीय अन्वेषणबाट समेत थप उपलब्धि हासिल गर्न सक्ने देखियो ।
मदिरा नियन्त्रण होइन निषेध
रक्सीले कलेजो खराब पार्छ भन्ने आममानिसको बुझाइ देखिन्छ। तर मदिरा ले कलेजोमात्र मात्र होइन, शरीरका प्रत्येक अंगलाई जीर्ण बनाउँछ भन्छन् मेडिकल सिटी ट्रान्सप्लान्ट इन्स्टिच्युट डलास, टेक्सासका कलेजो प्रत्यारोपण विज्ञ डा. केभी नारायनन मेनन।
साथी नै ओखती
परिवारका सदस्य अनि जोई/पोइका बीच नसाटिएको परिदृश्य पनि भनिन्छ साथीलाई। संगीसँग गफिँदा मनको पीडा घटेको महसुस हुन्छ, मनमा आनन्द मिल्छ। यस्तो बहुगुणी मित्रताले मानिसको स्वास्थ्यमा के फलिफाप दिन्छ त?
अभिभावक निर्देशित सफलता
गत महिना अमेरिकाको क्यालिफोर्निया राज्यको बार परीक्षामा नयाँ कीर्तिमान कायम भयो। केवल १७ वर्ष आठ महिनाकी सोफिया पार्क वकिलको परीक्षामा उत्तीर्ण भई राज्यको इतिहासमै सबैभन्दा कलिली वकिल बनिन्।
लचिलो मानसिकता दीर्घ जीवनको सिँढी
केही मानिसले जटिल विपत्तिबाट आफूलाई छिटो उकास्छ भने कसैका लागि जीवन असहज बन्छ, परिवार नै तहसनहस हुन्छ । ढिलो/चाँडो सबैलाई पर्ने भएकाले भीमकाय समस्याबाट कसरी छिटो उक्सने त भन्ने प्रश्न आमचासोको विषय हो नै।
Loading...