विश्वविद्यालय सुधार्ने विधि
हाम्रा विश्वविद्यालयले अहिले नै मिलिकन पाउन सम्भव नहोला तर भएका प्राध्यापकमध्येबाट पदका लागि योग्य छान्न गाह्रो छैन।
सहोदर सन्ततिको साथ
परिवार नियोजनको अस्थायी साधनको पहुँच र नसबन्दी शल्यक्रियाको व्यापकतापछि बाध्यात्मक रूपले बच्चा पाउनुपर्ने अवस्थाको अन्त्य भयो ।
मानव स्वास्थ्यमा प्लास्टिक जोखिम
सगरमाथाको टाकुरादेखि अन्टार्कटिकाको अविचलित भूभागसम्मलाई माइक्रो प्लास्टिकले छाडेको छैन।
जस्तो बन्ने उस्तै खाना छान्ने
समान वंशाणु भएका अनि केही मिनेटको अन्तरालमा जन्मिएका दुई बच्चा एकै घरको सामाजिक परिवेश र खानामा हुर्कने भएकाले त्यस्ता जोडीमा गरिएका अध्ययन वैज्ञानिक दृष्टिले सारगर्भित हुन्छन्।
रोग र आयुको बदलिँदो आयाम
संसारका लाखौं मानिसको जीवनशैली समेटेर प्रकाशित उक्त अनुसन्धानले मानिस मोटो हुनुमा शारीरिक परिश्रमको खासै भूमिका हुँदैन बरु खाना नै मुख्य दोषी हो भन्ने त्यसको निचोड हो।
इन्टरनेटले बर्बाद बाल मस्तिष्क
सानामा धेरै फोन हेर्ने बच्चा सफल नेतृत्वकर्ता हुन कठिन रहेको सन्देश दियो। आखिर इलेक्ट्रोनिक्सको प्रयोग किन हुर्कंदो दिमागको लागि हानिकारक छ त?
खुराक हो खुर्सानी
हजारौँमा एक जनालाई हुने पाचन समस्यालाई आधार मानेर सबैलाई प्रोटिन नखान सल्लाह दिनुझैं देखियो– खुर्सानीसम्बन्धी सोच।
बिर्सनुमै फाइदा छ
प्रकृतिले फजुल खर्च नगर्ने हुँदा बुढेसकालमा अंगहरू बिस्तारै धर्मराउन थाल्छन्। अनि मस्तिष्कका कोष, न्युरोन, पनि जीर्ण बन्छन्। पाका अवस्थामा न्युरोनहरू मर्छन्।
गाउँले जीवन, दीर्घ जीवन
हामीकहाँ बसाइँ सर्ने हो भने मानिस बढी बाँच्ने सम्भावना रहने दाबी गर्ने अवस्थामा पुगे ती पहाडी जिल्ला। आहारबिहार, हावापानी अनि चिकित्सकसँगको पहुँचले व्यक्तिको स्वास्थ्य निर्देशित गर्छ।
Loading...