स्वस्थ जीवन–सूत्र
हुर्कने क्रममा मानिसले विभिन्न परिवेश भोग्छ। बढ्ने क्रममा समाजसँग जुध्दा व्यक्ति परिमार्जित हुन्छ, सामाजिक कौशल सिक्छ। समाजमा आफ्नो स्थान उचो बनाउन सक्ने व्यक्तिसफल मानिन्छ। तर समाजले कुन व्यक्तिकति लामो स्वस्थ जीवन व्यतीत गरी महाप्रस्थान गर्यो भन्ने कुराको लेखाजोखा राख्दैन।
अवकाश उमेरमा पुनर्विचार
आधुनिक औषधिमूलोको विकासपछि उमेरका कारण निवृत्तिभरण पाएपछि पनि व्यक्ति लामो समयसम्म बाँचेका छन्। यसरी व्यक्ति दीर्घजीवी हुँदा सरकारी कोषबाट निवृत्तिभरणका लागि ठूलो रकम खर्चिनुपर्ने बाध्यताको मारमा विपन्न र सम्पन्न देश सबै प्रभावित भएका छन्।
बुढेसकाल व्यवस्थापन
शायद आउँदो पुस्तालाई स्थान खाली गर्नुपर्ने भएकाले प्रकृतिले अजम्बरी जीवको कल्पना नगरेको होला। थलिएर बस्न नपरोस्, बरु लामो समयसम्म बाँचेर पनि हिँडडुल गर्दागर्दै स्वर्ग जान पाए हुन्थ्यो भन्ने चाहना राख्नु अन्यथा होइन।
जैविक खान्कीयुक्त जीवन
सन्तुलित खाना पाउने जनसंख्या उकासियो। नेपालजस्ता विपन्न देशका कुनाकन्दराका बासिन्दाले समेत पौष्टिक भोजन पाउने अवस्था ल्यायो विज्ञानले।
हड्डी भाँच्ने वायु प्रदूषण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)– का अनुसार वायु प्रदूषण संसारको सबैभन्दा ठूलो पर्यावरणीय चुनौती हो। संसारका १२ प्रतिशत मृत्युको कारक दूषित हावा रहेको डब्लुएचओको ठहर छ।
‘स्मार्ट’ ओखती
डिएनएबाट दुई चरित्रका आरएनए बन्छन्। प्रोटिन बनाउन भूमिका खेल्नेलाई कोडिङ आरएनए भनिन्छ भने इन्जाइम बनाउन नसक्ने आरएनएलाई ननकोडिङ भनियो।
होचो कदको ‘अग्लो लाभ’
बाबुआमाको बनोट किन सन्तानमा सर्छ त भन्ने प्रश्नको सरलीकृत जवाफ अस्ट्रियन वैज्ञानिक ग्रेगर जोन मेन्डलले झण्डै एक सय ५० वर्षअघि संसारसामु ल्याए।
भिटामिनको चक्की भन्नु ‘बालुवामा पानी’
सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।
औषधिबिनाको उपचार
आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।
Loading...