हिमनाथ देवकोटा हिमनाथ देवकोटा
अर्थ Clock | हिमनाथ देवकोटा ४ मिनेट पाठ
एक साताभित्र व्यावसायिक उत्पादन
माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले एक साताभित्र व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ। निर्माण सु्रु भएको साढे आठ वर्षपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्न लागेको हो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
भदौमा डेढ अर्ब राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयले गएको भदौ महिनामा डेढ अर्ब राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार भदौ महिनामा एक अर्ब ५१ करोड २६ लाख ९० हजार दुई सय ६७ रुपैयाँ राजस्व संकलन गरेको हो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु
रसुवाको कालिका गाउँपालिका–१, नागर्दुन क्षेत्रमा पहिरो सडक लगेपछि चार दिनदेखि नाका जोड्ने सडक अवरुद्ध भएको छ। यो सडक खुलाउन धेरै समय लाग्ने भएकाले छोटो दूरीको सडक खुलाउन लागिएको हो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
काम दुई महिनादेखि ठप्प
वर्षाको समयमा काम गर्न नसकिने भन्दै चिनियाँ कामदार फर्किएपछि काम ठप्प भएको हो। आयोजनाका अनुसार असार मसान्तदेखि काम रोकिएको हो। दसैंपछि मात्रै काम सुरु हुने आयोजनाले जनाएको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
रसुवागढी नाका जोड्ने सडक निर्माण ‘नयाँ आयोजना’बाट
रसुवागढी नाका जोड्ने सडकको नयाँ आयोजना लगाएर काम गर्नुपर्ने देखिएको छ। २०४२ मा निर्माण भएको बेत्रावती–धुन्चे सडक मर्मत गरेर मात्रै यातायात सहज बनाउन नसकिने भएकाले आयोजना ल्याउनुपर्ने भएको हो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
चार वर्षमा २० अर्ब राजस्व संकलन
२०७२ वैशाख १२ गतेको भूकम्पपछि व्यापारिक कारोबार सुरु भएको रसुवागढी नाकामा आयात तथा निर्यात बढ्दै गएको छ। नेपाल–चीनबीच मालसामान आयात निर्यात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ६ मिनेट पाठ
४५ प्रतिशत भौतिक प्रगति
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ४५ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाका अनुसार अहिले प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको हाकु र तिरुमा १५ वटा टावरको एक्काभेसनको काम सकिएको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ५ मिनेट पाठ
आठ महिनामा २२ हजार पर्यटक भित्रिए
रसुवागढी नाका हुँदै आठ महिनामा २२ हजार भन्दा बढी चिनियाँ तथा तेस्रो देशका पर्यटक नेपाल भित्रिएका छन्। रसुवागढी अध्यागमन कार्यालयका अनुसार २०१९ जनवरीदेखि अगष्ट अन्तिमसम्ममा २२ हजार ८ सय ४९ पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका हुन्। रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौँ, पोखरा तथा लुम्बिनी जाने गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस