हिमनाथ देवकोटा हिमनाथ देवकोटा
अर्थ Clock | हिमनाथ देवकोटा ४ मिनेट पाठ
जिटुजी मोडलमा निर्माण गर्ने सहमति
चीनसँगको अन्तर्देशीय प्रसारण लाइन सरकार–सरकार अर्थात जिटुजी मोडलमा निर्माण गरिने भएको छ। नेपाल चीनबीच २० वटा विषयमा भएका द्विपक्षीय समझदारी भएसँगै प्रसारण लाइन जिटुजी मोडलमा निर्माण हुने भएको हो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ४ मिनेट पाठ
चिनियाँ टोलीद्वारा स्तरोन्नति सुरु
३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ टोलीले काम सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ। स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ। जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्नेछ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
चीनबाट ६२ हजार किलो प्याज आयात
भारतबाट प्याज आयात रोकिएपछि रसुवागढी नाका हुँदै चीनबाट आयात गर्न थालिएको छ। यसपटक ६२ हजार पाँच सय ८० केजी प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। दुई दिनमै ३१ लाख ९३ हजार ६ सय २१ रुपैयाँ मूल्य बराबरको प्याज आयात भएको कार्यालयको तथ्यांक छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ४ मिनेट पाठ
चीन निर्यात गर्न २५ प्रकारका कृषिजन्य सामग्री सिफारिस
नेपालमा उत्पादन हुने कृषिजन्य सामग्री चीन निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको छ। रसुवागढी नाकाबाट कृषिजन्य सामग्री निर्यात गर्न प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले २५ प्रकारका सामग्री सिफारिस गरेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाएको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
मंगलबारदेखि सवारीमा सिल नहुने
सोमबार करिब एक सय ३० वटा गाडीमा सिल लगाइएको छ। सिल भएका मालबाहक कन्टेनर नियमित रूपमा नेपाल आउने छन्। चिनियाँ भन्सार तथा अध्यागमन एक सातासम्म बन्द हुने भएकाले नेपाली घर फर्कन थालेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
रसुवागढी नाकाबाट भेंडाच्यांग्रा आयात सुरु
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेंडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेंडाच्यांग्राको आयात सुरु भएको हो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ४ मिनेट पाठ
दसैं सामग्री आयात गर्न कन्टेनर अभाव
चीनको केरुङमा कन्टेनरको अभाव भएपछि सामग्री आयात गर्न समस्या भएको छ। कन्टेनर अभावका कारण दसैंका सामग्री केरुङको गोदाममा नै थन्किएका छन्।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ४ मिनेट पाठ
रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण सुरु
रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ। चीन सरकारको सहयोगमा ३० महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको हो।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ५ मिनेट पाठ
जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गरिने
चीनसँगको अन्तर्देशीय प्रसारण लाइन सरकार–सरकार अर्थात् जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गरिने भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा आयोजना जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गर्न लागिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस