हिमनाथ देवकोटा हिमनाथ देवकोटा
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
रसुवाको करिब ११ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
रसुवामा हालसम्म १०.७२ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ। बजेट विनियोजन हुँदा सिँचाइ तथा कृषि क्षेत्र प्राथमिकतामा नपर्नु, भौगोलिक विकटता, कमजोर भौगर्भिक अवस्था, अध्ययनविना योजनामा बजेट व्यवस्था हुने र नीतिगत समस्याका कारण हुनुपर्ने जति सिँचाइ क्षेत्रको विकास हुन नसकेको हो।
Whatsapp
समाज Clock | हिमनाथ देवकोटा १ मिनेट पाठ
लाङटाङबाट फर्कने क्रममा ढुंगाले लागेर एक जना गम्भीर
भक्तपुरको काँडाघारीस्थित न्यू स्टार पोल बोर्डिङ स्कुलबाट प्रिन्सिपल राजिब खरेलसहित चार जना शिक्षक मंगलबार लाङटाङ गएका थिए।
Whatsapp
समाज Clock | हिमनाथ देवकोटा १ मिनेट पाठ
रसुवाको स्याफ्रुमा पहिरो, ४ घर पूर्ण क्षति
रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुमा शुक्रबार बिहान गएको पहिरोको कारण ४ घरमा पूर्ण क्षति भएको छ भने ७ घरमा आसिंक क्षति पुगेको छ। पहिरो झर्न थालेपछि भाग्ने क्रममा दुई जना सामान्य घाइते भएका छन्।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
रसुवाको केन्द्रले उत्पादन गरेका ४० हजार माछाको भूरा बिक्री
रसुवामा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले एक वर्षमा ४० हजार वटा माछाको भूरा बिक्री गरेको छ । गएको आर्थिक वर्ष २०७७/७८ मा केन्द्रले पालन तथा प्रविधि विस्तारको लागि रेन्बो ट्राउट माछाको आँखा उम्रेको अण्डा ७४ हजार र रेन्बो ट्राउट माछाको ४० हजार वटा भूरा बिक्री गरेको हो ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा ३ मिनेट पाठ
रसुवागढी एकीकृत जाँच चौकीः रि–डिजाइनको काम नसकिँदै समयसीमा सकियो
चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।
Whatsapp
समाज Clock | हिमनाथ देवकोटा १ मिनेट पाठ
गोसाइँकुण्ड गाउँपालिका बन्यो कोरोनाविरुद्धको पूर्ण खोप लगाउने पहिलो गाउँपालिका
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका शतप्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
Whatsapp
समाज Clock | हिमनाथ देवकोटा १ मिनेट पाठ
एक वर्षमा १ लाख ४१ हजार विरुवा रोपियो
डिभिजन वन कार्यालय रसुवाले एक वर्षमा १ लाख ४१ हजार वटा विरुवा रोपेको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम
लाङटाङ राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा पर्यटकको आगमन निकै कम भएको छ।
Whatsapp
अर्थ Clock | हिमनाथ देवकोटा २ मिनेट पाठ
वैदेशिक रोजगारः अनिच्छित गर्भ रहेर हुने मानसिक तनाव कम गर्न दम्पतिबीच सल्लाह
‘श्रीमानसँग परिवार नियोजनको अस्थायी साधन प्रयोगबारे सल्लाह गरेको छु’, उनले भनिन्, ‘उहाँ आउनुभन्दा केही अगाडि अस्थायी साधन प्रयोग गर्छु।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस