हिमनाथ देवकोटा
रसुवागढी नाका जोड्ने गल्छी–मैलुङ सडकमा २५ किलाेमिटर कालोपत्रे
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ सडकखण्डमा २५ किलोमिटर कालोपत्रे गरिएको छ। कोभिड–१९, स्थानीयको अवरोध तथा अदालतको स्टे अडरको बाबजुद पनि २५ किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको हो।
गल्छी–त्रिशूली सडक खण्डमा एकतर्फी सवारी सञ्चालन
पुलमा क्षति पुगेपछि नुवाकोटको बट्टारबाट सदरमुकाम बिदुर आउने, रसुवा आउने तथा अन्य पालिकामा जाने सवारी साधन बिहान देखिनै रोकिएका थिए।
नौकुण्डमा लिफ्ट सिँचाइको तयारी
करिब ३ सय २० मिटरको ग्रस हेड रहेको उक्त सिँचित क्षेत्रमा पानी पुर्याउन पुंगखोलाको घिचेतमा इन्टेक संरचना निर्माण गरी हाल निर्माणाधीन फलाखुखोला जलविद्युत् आयोजनाको टेलवाटरलाई नै सौर्य ऊर्जाको सहयोगले पम्पमार्फत पानी तानेर पानी पुर्याउने लक्ष्य छ।
६ करोड ४९ लाखको लगानीमा लिफ्टिङ सिंचाइ योजना निर्माण गरिने
गत आर्थिक वर्ष २०७७/७८ मा पुंगखोला मुहान गरी पार्टीखर्कको समथर र उर्बर भूमिमा सिंचाइ गर्ने उद्देश्यका साथ बजेट व्यवस्था गरिएको थियो।
रसुवा अस्पताललाई १५ प्रकारका स्वास्थ्य सामग्री प्रदान
कोभिड–१९ कोे संक्रमण रोकथाम तथा नियन्त्रणको लागि रसुवा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
रसुवा भन्सारको राजस्व संकलन लक्ष्यको आधा मात्रै
आर्थिक वर्ष २०७७/७८ मा रसुवा भन्सार कार्यालयले लक्ष्यको आधा मात्र राजस्व संकलन गर्न सकेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण आयात निर्यात सहज नहुँदा लक्ष्य पूरा गर्न नसकिएको कार्यालयले जनाएको छ।
सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण
रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।
स्याफ्रु–रसुवागढी सडक खण्डको पोल हटाउन अझै डेढ महिना लाग्ने
स्याफ्रु र टिमुरेमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले राइट अफ वे दिएपछि मात्र बाँकी क्षेत्रमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम बहादुर भण्डारीले बताए।
पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध
वर्षाको कारण आएको पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन सञ्चालन भएका छैनन्।
Loading...