हरिकृष्ण गौतम
दरबाङ म्याग्दीखोला जलविद्युत दुई वर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता
हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ ।
म्याग्दी जेसीज कपको उपाधि माउण्ट एभरेष्टलाई
२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ।
विश्वकी सय प्रेरक र प्रभावशाली महिलामा शिलशिला
बागलुङ नगरपालिका–२ शिवधारा चोककी सिलसिला आचार्य ‘विश्वका १०० प्रेरक र प्रभावशाली महिला’ सूचीमा परेकी छन्।
किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ।
न्यू वेष्ट पोइन्ट बन्यो प्रथम लायन्स छात्रा फुटबल च्याम्पियन
लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्ला मञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासीय मावि बेनीले जितेको छ।
बालाचतुर्दशीमा गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड
म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शनिबार विहानैदेखि बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्नेहरूको भिड लागेको छ।
सामाजिक लाञ्छना र भेदभावबाट त्रसित छन् एचआईभी / एड्स संक्रमित
म्याग्दीमा गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय जनाको परीक्षण गर्दा पाँचजना एचआइभी संक्रमित पहिचान भएका छन्।
अस्ट्रेलियामा लोकप्रिय बन्दै म्याग्दीको थाली नाच
दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा थाली नाच रोचकपुर्ण हुन्छ। थाल भुईँमा खस्यो भने अशोभनीय मान्ने गरिएकाले नाच अवधिमा धेरै सावधानी अपनाउनुपर्छ।
कतारबाट फर्किएर लुम्लेमा कफी व्यवसाय गर्ने नविन
देवकोटाजस्ता युवा उद्यमीलाई राज्यका निकायबाट समेत प्रोत्साहनको आवश्यकता रहेको श्रेष्ठको भनाई छ।
Loading...