हरिकृष्ण गौतम हरिकृष्ण गौतम
समाज Clock | हरिकृष्ण गौतम ३ मिनेट पाठ
होटलमा कोठा नपाएपछि निजी घरमा पर्यटकको स्वागत
अतिथि देवो भवः। हामी पूर्वीयहरूको संस्कृति। पाहुना आउँदा घरमा लक्षिन भित्रिन्छ। पाहुनाले खाएर सकिँदैन। जति खान्छन् त्योभन्दा कयौं गुणा धनधान्य बढ्छ भन्ने मान्यता छ ।
Whatsapp
अर्थ Clock | हरिकृष्ण गौतम २ मिनेट पाठ
म्याग्दीको जैविक तरकारी डौंडे काठमाडौंमा खोसाखोस
गाउँमै कृषकले ६० रुपैयाँ केजीमा बिक्री गर्ने गरेकोमा काठमाडौंसम्म पुग्दा ढुवानीसहित उपभोक्ताले १ सय २० रुपैयाँसम्म खरिद गर्ने गरेका छन्।
Whatsapp
शिक्षा Clock | हरिकृष्ण गौतम २ मिनेट पाठ
पुस्तक फिर्ता नगर्ने पाठकलाई हुलाकबाट पत्र
सदरमुकाम बेनीबजारका पाठकलाई पत्र घरमै लगेर दिने, जिल्लाका अन्य स्थान तथा स्वदेश र विदेशमा रहेका पाठकलाई हुलाकबाट पत्र पठाउन थालिएको पुस्तकालयकी प्रमुख भुजु कटुवाल क्षत्रीले बताइन् ।
Whatsapp
अर्थ Clock | हरिकृष्ण गौतम २ मिनेट पाठ
म्याग्दी महोत्सवको 'स्टल नं १३०'
म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा म्याग्दी बहुमुखी क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत अस्मिता भण्डारी चिया बनाएर बेच्छिन् ।
Whatsapp
समाज Clock | हरिकृष्ण गौतम २ मिनेट पाठ
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गरिने
उज्यालो गण्डकी अन्तरगत म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न विद्युत् नपुगेका घरहरूमा धमाधम सोलार जडान सुरू गरिएको छ ।
Whatsapp
राजनीति Clock | हरिकृष्ण गौतम २ मिनेट पाठ
रुग्ण र म्याद गुज्रिसकेका आयोजना प्राथमिकतामा: देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका रुग्ण र म्याद गुज्रिसकेका आयोजनाहरूलाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताएका छन्।
Whatsapp
समाज Clock | हरिकृष्ण गौतम १ मिनेट पाठ
आगलागीबाट श्रृंगार पसलमा एक करोडको क्षति
म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राति भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
Whatsapp
समाज Clock | हरिकृष्ण गौतम २ मिनेट पाठ
म्याग्दीको दुर्गम चेचुङ गाउँमा पुग्यो सडक
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको चेचुङ गाउँमा सडक पुगेको छ।
Whatsapp
शिक्षा Clock | हरिकृष्ण गौतम २ मिनेट पाठ
प्रयोगमा आएको दश वर्षपछि म्याग्दी क्याम्पस भवनको उद्घाटन
क्याम्पस भवन तत्कालिन जिल्ला विकास समितिले २०७१ सालमा हस्तान्तरण गरेपछि नियमित प्रयोगमा आइरहेपनि विभिन्न कारणले उद्घाटनको मिति तय हुन सकेको थिएन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस