नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो। बिहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
यसैबीच, चाँदीको मूल्यमा चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहिबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको थियो।
सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ।
सोमबार प्रतितोला रु एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५९ हजार सात सय निर्धारण भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।
यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार नौ सय १५ निर्धारण भएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।