सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० ले उकालो लागेर ९८ हजार ६०० पुगेको छ। सुनकाे मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले बढेर एक हजार ३०५ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०० डलर आसपास कारोबार भइरहेको छ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा सामान्य गिरावट आएको हो।
मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।
त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार ३० रुपैयाँ बढेर प्रतितोला चार हजार ३८० रुपैयाँ नै कायम भएको छ।
- यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको साइटमा आधारित भएर समाचार बनाउँदा तथ्य फरक पर्न गएकोमा सच्याइएको छ-सम्पादक।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।