साताको पहिलो दिन आज सुनचाँदीको मूल्य थप बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो।
आज सुन दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी चार हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै धेरै हो।
यसअघि शुक्रबार सुन प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदी चार हजार ५८५ कायम भएको थियो।
साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन एक लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको थियो। यो मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढी हो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।