संग्रह
दैलेख क्षेत्र नम्बर दुई: २३ वर्षपछि गठबन्धनकाे आडमा जित्ने कसरत गर्दै काँग्रेस
दैलेख क्षेत्र नम्बर दुई: २३ वर्षपछि गठबन्धनकाे आडमा जित्ने कसरत गर्दै काँग्रेस
५६ साल पछिको निर्वाचनमा एमालेको प्रतिस्पर्धी दलको रुपमा रहेपछि चुनावमा हार व्यहोर्दे आएको काँग्रेस यस पटक भने गठबन्धनकै आडमा जित्ने दाउमा देखिएको हो। दैलेखका ११ स्थानीय पालिका मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा दुल्लु, चामुण्डाविन्द्रासैनी र आठविस नगरपालिका, भैरवी, ठाँटीकाँध गाउँपालिका पर्दछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस