संग्रह
हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ: नेम्बाङ
Clock | नागरिक १ मिनेट पाठ
हामीले बहुमत हुँदाहुँदै पनि काम गर्न पाएनौँ, यही कुरा जनतामाँझ लिएर जान्छौँ: नेम्बाङ
उनले ताजा जनादेशअनुसार आफू जनतामा जाँदा के भन्छौँ भन्नेमा तयार रहेकोसमेत स्पष्ट पारे। 'एउटा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनका लागि हामीसँग धेरै सोच थिए। यसमा हामी अगाडि बढ्ने तयारीमा थियौँ। पाँच वर्षअगाबै संसद् विघटन गर्छौं भन्नेस्थित नआओस् भन्नका लागि हामी सजग थियौँ।'
Whatsapp
सुवास नेम्बाङको प्रश्नः अर्कै समिति बनाएर सरकार चलाउने पनि संविधानमा लेखेको छ?
सुवास नेम्बाङको प्रश्नः अर्कै समिति बनाएर सरकार चलाउने पनि संविधानमा लेखेको छ?
गृह जिल्ला इलाममा नवराज शंकरद्वारा लिखित ‘दलित आन्दोलन र अनुुभूतिहरू’ पुस्तक विमोचन तथा नवराज शंकर प्रतिष्ठानको शुुभारम्भ कार्यक्रम उद्घाटन गर्दै नेम्बाङले प्रश्न गरे
Whatsapp
देउवा, प्रचण्ड र आरजूले आचारसंहिता उल्लंघन गरेः नेम्बाङ
देउवा, प्रचण्ड र आरजूले आचारसंहिता उल्लंघन गरेः नेम्बाङ
उनले दलीय गठबन्धनको चुनावी सभामा गएर प्रधानमन्त्रीजस्तो व्यक्तिले ‘यसलाई भोट दिनु र उसलाई नदिनू भन्नु’ नै आचारसंहिताको ठाडो उल्लंघन भएको बताए।
Whatsapp
देश ठीक दिशातर्फ अघि बढिरहेको छ: नेम्बाङ
देश ठीक दिशातर्फ अघि बढिरहेको छ: नेम्बाङ
नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले देश ठीक दिशातर्फ अघि बढिरहेको बताएका छन्।
Whatsapp
इलाममा एमालेका दुवै क्षेत्रका उम्मेदवारले गरे एउटै केन्द्रबाट मतदान
इलाममा एमालेका दुवै क्षेत्रका उम्मेदवारले गरे एउटै केन्द्रबाट मतदान
नेकपा (एमाले)बाट चुनावी प्रतिस्पर्धाका रहेका इलामका दुवै प्रतिनिधिसभा क्षेत्रका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गरेका छन्।
Whatsapp
इलाम २ मा नेम्बाङलाई पछि पार्दै खड्का अघि बढे
इलाम २ मा नेम्बाङलाई पछि पार्दै खड्का अघि बढे
इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई उछिनेका छन्।
Whatsapp
इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि
इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि
इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस