संग्रह
साउने सङ्क्रान्तिमा कर्णालीमा सार्वजनिक बिदा
Clock | रासस १ मिनेट पाठ
साउने सङ्क्रान्तिमा कर्णालीमा सार्वजनिक बिदा
प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।
Whatsapp
माघी पर्वको तीन दिन सार्वजनिक बिदा
Clock | नागरिक १ मिनेट पाठ
माघी पर्वको तीन दिन सार्वजनिक बिदा
थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए।
Whatsapp
माध्यमिकी मेलाका लागि सार्वजनिक बिदा
Clock | नागरिक २ मिनेट पाठ
माध्यमिकी मेलाका लागि सार्वजनिक बिदा
महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ। जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो।
Whatsapp
मंगलबार कर्णालीमा सार्वजनिक बिदा
Clock | गणेश विशु १ मिनेट पाठ
मंगलबार कर्णालीमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। वैशाख ७ गते परेको चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो।
Whatsapp
कर्णालीमा आज सार्वजनिक बिदा
Clock | नागरिक १ मिनेट पाठ
कर्णालीमा आज सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।
Whatsapp
बारपाक सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा
Clock | नागरिक १ मिनेट पाठ
बारपाक सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा
'विसं २०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो', उनले भने, 'भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ।'
Whatsapp
प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा
Clock | नागरिक १ मिनेट पाठ
प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा
वैशाख ३१ गते शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको चाड इदुलफित्र परेकाले प्रदेश १ मा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
Whatsapp
साउन ६ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय
Clock | नागरिक १ मिनेट पाठ
साउन ६ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय
सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
Whatsapp
भाेलि सार्वजनिक बिदा
Clock | नागरिक १ मिनेट पाठ
भाेलि सार्वजनिक बिदा
सरकारले बकर इदको अवसरमा भाेलि (बुधबार) सार्वजनिक बिदा दिएको छ।
Whatsapp
गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा
गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा
सरकारले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस