संग्रह
‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’
Clock | नागरिक ३ मिनेट पाठ
‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’
‘६ महिनाभित्र निर्वाचन हुन ओलीले नै दिँदैनन्। त्यसपछि हुने भ्याकुमको अवस्थामा खेल्ने रणनीति उनको हुनेछ। उनलाई कुनै पनि हालतमा सफल हुन दिनुहुँदैन भन्दै पूर्वप्रधानमन्त्रीहरूले सभामुखलाई समेत सचेत रहन आग्रह गरे।’
Whatsapp
सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
सापकोटाविरुद्ध परेको १० वर्ष पुरानो मुद्दाको सुनुवाइ आज भइरहेको हो। गत फागुन ३० गते पेशीमा चढाइएको यो मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो।
Whatsapp
एमालेले अवरोध कायमै राख्ने
एमालेले अवरोध कायमै राख्ने
एमालेका सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसी नबोक्न आग्रह गरेपछि यस विषयमा अहिलेसम्म सो दल मौन छ। एमालेले गठबन्धन दलहरूभित्रै बहुमत रहेका कारण एमसिसी पास गर्न आफ्नो आवश्यकता नभएको बताउँदै आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस