संग्रह
किन स्थगित गरियो संसद बैठक १७ गतेसम्म ?
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने तीब्र विवाद भइरहेका बेला प्रतिनिधिसभाको बैठक असार १७ गते बस्नेगरी स्थगित भएको छ । असार १६ गतेभित्र संसदबाट एमसीसी पास गरिसक्नु पर्ने बताइएका बेला सभामुख अग्नीप्रसाद सापकोटाले बैठक असार १७ गतेका लागि मात्र बोलाएका हुन् ।
राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य भएको बताएकी छन् । नेपाल संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रीपरिषदको असार १८ गतेको सिफारिसमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन विहिबार ५ बजे देखि अन्त्य गरिएको राष्ट्रपतिले पत्र पठाएकी छिन्।
गण्डकी प्रदेशः संसद बैठक बोलाउन सभामुखद्वारा छलफल र परामर्श
गण्डकी प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारी सक्रिय बनेका छन् । अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अचानक स्थगित गरिएको प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभामुखको दलहरुसँग छलफल चलाउन थालेका छन् ।
संसद बैठक दलहरुबीच सहमति जुटेपछि मात्रै
गण्डकी प्रदेशसभाको बैठक दलहरुबीच सहमति जुटेपछि मात्रै बस्ने भएको छ । अविश्वास प्रस्तावमा छलफल चलिरहँदा जनमोर्चाका सांसद बेपत्ता भएपछि उनको खोजीका लागि स्थगित बैठक अब दलहरुबीच सहमति जुटेपछि मात्रै बस्ने भएको हो ।
लुम्बिनीमा 'शंकर लीला' : अल्पमतमै मुख्यमन्त्रीको 'पगरी'
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान एकाएक राजीनामा दिएपछि प्रदेशको राजनीति तरंगित बन्न पुग्यो । राजीनामासंगै मुख्यमन्त्री पोखरल प्रदेश छोडेर उपल्लो (केन्द्रीय) राजनीतिमा सकृय हुन खोजेको केही लख काटिए । तर उनको राजीनामा पद छोड्ने मनस्थितीले आएको भने थिएन । यो राजीनामाले उनको ‘सत्ता लालसा’ को उच्चतम् नमुनालाई उदांगो पार्दै थियो । संसदमा अविश्वासको प्रस्ताव टेवल भैसकेको थियो ।
विश्वास नगर्नु पर्ने सरकार होइनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार विश्वास गर्न नसकिने सरकार नभएको बताएका छन्।
माओवादीद्वारा संसद बैठक अवरुद्ध
नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।
संसदीय छानविन समिती बनाउन माओवादी केन्द्र तयार, शर्मालाई संसदमा बोल्न नदिने एमाले रणनीति
बजेट बनाउँदा बाहिरिया व्यक्तिलाई संलग्नता गराएको आरोप खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माको प्रकरण छानविन गर्न माओवादी केन्द्र तयार भएको छ।
संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ सांसदहरुको नामावली सार्वजनिक
सभामुखले संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक गरेका हुन्।
राष्ट्रपतिको कदम र प्रधानमन्त्री विरुद्ध संसदमा नाराबाजी
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले आइतबार संसद अवरुद्ध गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गरेका छन्।