संग्रह
अमेरिकामा एकैदिन एक हजार ५९२ संक्रमितको मृत्यु
अमेरिकामा एकैदिन एक हजार ५९२ संक्रमितको मृत्यु
अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मंगलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।
Whatsapp
भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु
भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु
नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका संक्रमित मध्ये एकैरातमा ४ जनाको मृत्यु भएको छ । मृतक सबै बाँकेवासी हुन् ।
Whatsapp
बाँकेमा थप ९ जना संक्रमितको मृत्यु
बाँकेमा थप ९ जना संक्रमितको मृत्यु
शनिबार साँझसम्म कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दुई सय ३८ पुगेको छ। जसमध्ये एक सय २० जना बाँके जिल्लावासी हुन् भने बाँकी एक सय १८ जना विभिन्न जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका व्यक्ति छन्।
Whatsapp
भेरी अस्पतालमा एकैरातमा तीन जना संक्रमितको मृत्यु
भेरी अस्पतालमा एकैरातमा तीन जना संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट बाँकेमा एकैरातमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस