संग्रह
बैंकको व्याजदर घटाउन माग
बैंकको व्याजदर घटाउन प्रदेश १ का उद्योगी व्यवसायीले माग गरेका छन् । लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र तहस नहस बनेको भन्दै उद्योगी व्यवसायीहरूले बैंकको व्याजदर ५ प्रतिशत घटाउन माग गरेका हुन् ।
व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना
व्याजदर घटाउन माग गर्दै आन्दोलन घोषणा गरेका विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन्।