संग्रह
लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग
प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ गराउन माग
खोटाङबाटै निर्वाचित प्रदेशसभा सांसद उषाकला राईले लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि यायोक्खाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै लोकल रक्सीको प्रवद्र्धन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको हो ।
लोकल रक्सीलाई ब्राण्ड बनाउन सम्भव छ : मन्त्री उषाकला राई
प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले लोकल रक्सीलाई ब्राण्ड बनाउने अभियान चुनौतीपूर्ण भएपनि सम्भव भएको बताएकी छन्।
लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : मन्त्री राई
प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री एवं ‘व्याण्ड भर्सेज ब्राण्ड’की अभियान्ता उषाकला राईले लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षक हुने बताएकी छन् ।