संग्रह
मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको छ: ओली
प्रधानमन्त्री ओलीले निहित व्यक्तिको स्वार्थका कारण मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको आरोप लगाएका हुन्। यो देश प्रचण्ड(पुष्पकमल दाहाल) भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदनका लागि गएको प्रति व्यंग्य गरे।