संग्रह
राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छः वामदेव गौतम
राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छः वामदेव गौतम
राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भनी आफूले विगतमा उठाएको स्मरण गराए। ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ,' उनले भने, 'मलाई अध्यक्ष केपी ओली कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो। मैले मानिन।'
Whatsapp
'केपी ओली भ्रष्टाचारका महानायक हुन्'
Clock | नागरिक २ मिनेट पाठ
'केपी ओली भ्रष्टाचारका महानायक हुन्'
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचाका महानायक केपी शर्मा ओली भएको आरोप लगाएका हुन्। उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए।
Whatsapp
एमालेको सरकारले दुई तिहाइ जनमतको कदर गर्न सकेनः खिमलाल देवकोटा
एमालेको सरकारले दुई तिहाइ जनमतको कदर गर्न सकेनः खिमलाल देवकोटा
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेकपा एमालेको सरकारले पार्टीका पुराना नेताहरुको मान मर्दन गरेको आरोप लगाएका छन्।
Whatsapp
राष्ट्रिय सभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज
Clock | नागरिक २ मिनेट पाठ
राष्ट्रिय सभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज
सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।
Whatsapp
कानून निर्माण र संविधान कार्यान्वयनमा भुमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको प्रतिवद्धता
Clock | नागरिक २ मिनेट पाठ
कानून निर्माण र संविधान कार्यान्वयनमा भुमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरुको प्रतिवद्धता
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरुको भुमिका हुने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस